जनकपुरधामका दुई युवाको भारतमा अपहरण पछि हत्या, शव नेपाल ल्याइँदै जनकपुर, माघ ८। जनकपुरधामका दुई युवाको भारतमा अपहरण पछि हत्या भएको छ। तेह्रदिन अगाडिदेखि सम्पर्कबिहीन भएका जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं. १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो। रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लास्थित नातेदारको घर गएकाबेला उनीहरु अपरहरणमा परेका थिए। भारतीय प्रहरीले उनीहरुको शव भेटेपछि परिवकारका सदस्यहरु गएर सनाखत गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्