हर्ट एट्याक र कार्डियक एरेस्टका कारण वैदेशिक रोजगारीमा गएकामध्ये वर्षेनी १५७ जनाभन्दा बढी नेपालीको मृत्यु काठमाडौं, माघ ८। हर्ट एट्याक र कार्डियक एरेस्टका कारण वैदेशिक रोजगारीमा गएकामध्ये वर्षेनी १५७जनाभन्दा बढी नेपालीको मृत्यु हुने गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार पछिल्लो १४वर्ष (२००८/९ देखि २०२१/२२ सम्म)मा हर्ट एट्याक र कार्डियक एरेस्टका कारण वैदेशि रोजगारीमा गएकामध्ये २हजार २०७जनाको मृत्यु भएको छ। कार्डियक एरेस्टका कारण १हजार ४७४ र हर्ट एट्याकका कारण ७३३जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्