चन्द्रमामा पाइला राख्ने दोस्रो व्यक्तिले गरे ९३ वर्षको उमेरमा चौंथो विवाह वाशिङ्टन। चन्द्रमामा पाइला राख्ने दोस्रो व्यक्ति बज एल्ड्रिनले ९३ वर्षको उमेरमा चौंथो विवाह गरेका छन्। उनी सन् १९६९ मा एपोलो ११ मा निल आर्मस्टङ्गसँगै अन्तरिक्ष यात्री बनेर चन्द्रमा गएका थिए। एल्ड्रिनको विवाह लस एन्जलसमा भएको हो। विवाहलाई लिएर आफू र श्रीमति एनका फार नौजवान जस्तै उत्सुक रहेको प्रतिक्रिया एल्ड्रिनले दिएका छन्। एनका उमेर ६३ वर्ष रहेको छ। (बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्