प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मुल्य, चाँदीको भने स्थीर काठमाडौं, माघ ८। साताको सुरुको कारोबार दिन आइतबार बजारमा सुन मुल्य वृद्धि भएको छ। छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ वृद्धि भई १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुनको मूल्य १ लाख ४ हजार ५०० रुपैयाँ तय गरिएको छ। चाँदी भने प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्