शेखर कोइराला समूहको बैठकः गगनले भोट नपाउनुको कारण खोजियो, प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गलत काठमाडौं, माघ ८। नेपाली कांग्रेसको शेखर कोइराला समूहको बैठक काठमाडौंमा बसेको छ। बैठकमा कांग्रेस संस्थापनइतरका नेता उपस्थित छन्। बैठकमा सहभागीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कांग्रेसको निर्णय गलत भएको निस्कर्ष निकालेको छ। यस्तै, बैठकमा कांग्रेस संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापाले आफ्नै समूहको भोट समेत नपाउनुको कारणबारे समिक्षा गरिएको सहभागी एक नेताले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्