शहीद स्मारक ए डिभिजिनः खुमलटार र फ्रेन्ड्सबीच उद्घाटन खेल, लिग बिजेताले ७५ लाख पाउने काठमाडौं। आगामी फागुन १९गतेबाट सुरु हुने शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल खुमलटार युथ क्लव र ललितपुरको फ्रेन्ड्स क्लवबीच हुने भएको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ(एन्फा) मुख्यालयले शुक्रवार पाँचौ चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ। २०७२ सालको राष्ट्रिय लिगपछि यसपटक लिग डबल राउण्ड रोबिन प्रणालिमा सञ्चालन गर्न लागिएको हो। लिगमा १४क्लवको सहभागिता रहनेछ भने विजेताले ७५लाख रुपैयाँ पाउनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्