अब उद्योग दर्ता गर्दा फाइल घुमिराख्ने पक्रियाको अन्त्य हुने काठमाडौं, माघ ६। उपप्रधान एवं उर्जा,जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द लिङदेनले सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट आफूलाई नरहेको बताएका छन्।शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अब उद्योग दर्ता गर्दा फाइल घुमिराख्ने पक्रियाको अन्त्य हुने बताए। उनले सबै काम एउटै टेबुलबाटसक्ने प्रक्रियाको थालनी गर्ने जनाए। उनले स्वदेशी÷विदेशी लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्