राष्ट्र बैंकले करिव डेढ लाख ऋणीबाट २ खर्ब ९ अर्बभन्दा बढी सहुलियतपूर्ण कर्जा उठाउन बाँकी काठमाडौं, माघ ६। नेपाल राष्ट्रबैंकले १ लाख ४८ हजार ५५० ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको जनाएको छ। उनीहरुबाट २ खर्ब ९ अर्ब ३२करोड कर्जा उठाउन बाँकी रहेको छ। २०७९मंसिर मसान्तसम्म उक्त कर्जा प्रवाह भएको र बक्यौता बाँकी रहेको राष्ट्र बैंकले बताएको छ। यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६०हजार ८५१ऋणीलाई प्रवाह भएको १खर्ब ३८अर्ब ७१करोड कर्जा बक्यौता रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्