अमेरिका, बेलायत र डेनमार्कले गरे रुसविरुद्ध लड्न युक्रेनलाई हतियार उपलब्ध गर्ने घोषणा वाशिङ्टन, माघ ६। अमेरिका, बेलायत र डेनमार्कले रुसविरुद्ध युद्ध लड्न युक्रेनलाई सघाउने घोषणा गरेका छन्। उनीहरुले युक्रेनलाई थप हतियार, बख्तरबन्द गाडी उपलब्ध गर्ने जनाएका छन्। अमेरिकाले २.५ बिलियन अमेरिकी डलरको युद्ध सामाग्री युक्रेनमा पठाउने निर्णय गरेको छ। बेलायतले ६ सय ब्रिम्स्टोन मिसाइल युक्रेनलाई दिने घोषणा गरेको छ। यस्तै डेनमार्कले फ्रमन्समा बनेको १९ सिजर होवित्जर दिने जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्