प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? काठमाडौं, माघ ६। शुक्रबार बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ वृद्धि भइ १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुनको मूल्य १ लाख ४ हजार ७०० रुपैयाँ तय गरिएको छ। चाँदीको मुल्य प्रतितोला २०रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्