वर्षौपछि मेस्सी र रोनाल्डो भिड्दा गोलको वर्षा रियाद। गएराति भएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियाद अल स्टार–इलाभेनबीच भएको मैत्री खेलमा गोलको वर्षा भएको छ। खेल पीएसजीले ५–४ को गोल अन्तरले जितेको थियो। पीएसजीबाट स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र केलियन एमबाप्पेलगायतका खेलाडी मैदानमा उत्रेत्रका थिए। रियाद अल स्टारबाट क्रिस्टियाने रोनाल्डो मैदानमा उत्रेका थिए। खेलमा मेस्सीले एक र रोनाल्डोले दुई गोल गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्