नेपालमा वर्षेर्नी तीन सय मृर्गौला प्रत्यारोपण काठमाडौं, माघ ६। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा वर्षेनी तीन सय मृर्गौला प्रत्यारोपण हुने गरेको बताएका छन्। शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा उनले उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन्। प्रत्येक वर्ष दुई सय मृर्गौला प्रत्यारोपण शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मात्र गर्दै आएको उनले जनाए। बाँकी अन्य संस्थाहरूले वर्षमा एक सय बिरामीको मृर्गाैला प्रत्यारोपण गर्दै आएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्