चौध वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये १० हजार ६६६ जनाले गुमाए ज्यान काठमाडौं, माघ ५। पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये १० हजार ६६६ जनाको मृत्यु विदेशी भूमीमा भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार आर्थिक वर्ष सन् २००८/०९ देखि २०२१/२२ सम्मको अवधिमा उनीहरुको मृत्यु वैदेशिक रोजगारीको सिलसिलामा भएको हो। सबैभन्दा बढीको मृत्यु आर्थिक वर्ष सन् २०२१/२२ मा १ हजार ३९५ जना र कम २००८/०९ मा ९० जनाको भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्