स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिको अभावलाई चाँडै परिपूर्ति गरिने, स्वास्थ्य उपकरण चाँडै खरिद गर्ने काठमाडौं, माघ ५। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिको अभावलाई चाँडै परिपूर्ति गर्ने बताएकी छन्। आज राजधानीमा आयोजि एक कार्यक्रममा बोल्दै उनले उपकरण, सिटि स्क्यान, एमआरआईको कमीलाई पनि अब चाँडै पूर्ति गर्ने कुरामा मन्त्रालय लाग्ने बताइन्। मन्त्री कार्कीले लोकसेवाको परीक्षा चाँडो गराएर आवश्यक स्थायी दरबन्दी बढाउने कुरामा सरकार लाग्ने जनाइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्