नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम तीन अर्ब माथि काठमाडौं, माघ ८। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से सामान्य रुपमा बढेको छ। बिहीबार नेप्से परिसूचक ५.७१ अंकले बढ्दा २१७८.८१ विन्दुमा बजार बन्द भएको छ। आज बजारमा ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्