पछिल्लो पाँच महिनामा कुन क्षेत्रमा कतिले बढ्यो बैंक तथा वित्तीय संस्थाहरुको लगानी ? काठमाडौं, माघ ५। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा बैंक/वित्तीय संस्थाहरुले लगानी कर्जा सबैभन्दा बढी औद्योगिक उत्पादन क्षेत्रमा भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा औद्योगिक उत्पादन क्षेत्रमा ६ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रमा ४.३प्रतिशत, सेवा उद्योग क्षेत्रमा ३.९प्रतिशत, कृषि क्षेत्रमा ३.९प्रतिशत, निर्माण क्षेत्रमा ३.५प्रतिशत र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.५प्रतिशतले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्