सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित काठमाडौं, माघ ५। प्रतिनिधि सभाको सभामुख पदको लागि आज भएको निर्वाचनमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन्। सभामुखमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका घिमिरेले १६७ मत प्राप्त गरेका थिए। निर्वाचनमा कांग्रेसबाट उम्मेदवारी दिएकी ईश्वरी न्यौपानेले १०० मत प्राप्त गरेकी थिइन्। २७५ सदस्य रहेको प्रतिनिधि सभामा सभामुखमा निर्वाचित हुन १३८ मत आवश्यक पथ्र्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्