मलेसियासँग नेपालको व्यापार घाटा ७ अर्ब ७२ करोडभन्दा बढी काठमाडौं, माघ ५। मलेसियासँग नेपालको व्यापार घाटा ७ अर्ब ७२ करोड २५ लाख २६ हजार रुपैयाँ पुगेको छ। २०७९ साउनदेखि मंसिर मसान्तसम्मको पाँच महिनाको अवधिमा नेपालले उक्त व्यापार घाटा व्यहोरेको भन्सार विभागले जनाएको छ। उक्त अवधिमा मेलेसियाबाट नेपालले ७ अर्ब ८५ करोड २९लाख ६९हजार रुपैयाँको वस्तु आयात गरेको छ भने नेपालले मलेसियामा १३करोड ४लाख ४४हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्