नेपाल मजदुर किसान पार्टीलाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्न सांसद प्रेम सुवालको माग काठमाडौं, माघ ५। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो दललाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्न माग गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई समर्थन गर्ने कांग्रेस कानूनी हिसावले प्रमुख प्रतिपक्ष दल बन्न नमिल्ने जनाए। कांग्रेसलाई प्रमुख प्रतिपक्ष दल मान्ने हो भने संसदले नेपालमा पश्चिमी शैलीको संसदीय व्यवस्था समाप्त भएको घोषणा गर्नुपर्ने धारणा उनको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्