एमाले अध्यक्ष ओलीको भनाइले संघीयता नै खतरामाः सांसद निधी काठमाडौं, माघ ५। नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै जनता झस्किएको बताएका छन्। बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रतिनिधि सभा विघटन प्रतिगामी होइन भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट सबै झस्किएको समेत जनाए। संविधानले ग्रहण गरेको, अवलम्वन र व्यवस्था गरेको प्रणालीले कार्यपालिकाभन्दा माथि कसैले पनि निर्देशन दिन नमिल्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्