गृह मन्त्रालय आफ्नो विधि र पद्धति भन्दा बाहिर जाँदैन, दबाब नदिनुहोलाः गृहमन्त्री काठमाडौं, माघ ५। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय आफ्नो विधि र पद्धतिभन्दा बाहिर नजाने बताएका छन्। उनले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले फरार रहेका व्यक्ति संसदमा भएको र पक्राउको माग गर्न आग्रह गरेको कुरालाई खण्डन गर्दै विधि र पद्धतिको पक्षमा गृह मन्त्रालय रहेको बताएका हुन्। मन्त्रालयले आफ्नो विधिअनुसार काम गर्दा दबाब र प्रभावमा नपार्न उनले आग्रह गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्