पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७३ अर्बभन्दा बढीले बढ्यो काठमाडौं, माघ ५। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७३अर्ब ३०करोड (१.६ प्रतिशत)ले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४खर्ब २३अर्ब १३ करोड (१०.४ प्रतिशत)ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७९मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ४.१ प्रतिशतले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्