राष्ट्रपति पद मेरो लागि होइनः डा. सन्दुक रुइत काठमाडौं, माघ ४। वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतले राष्ट्रपति पद आफ्नो लागि नबनाएको बताएका छन्। बुधवार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नमा उनले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको स्पष्ट पारे। आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएरभन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने कामहरु धेरै रहेको उनले जनाए। उनले राष्ट्रपति पदलाई राम्रो बनाउन गर्नुपर्ने धेरै कामहरु रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्