सरकारको न्यूनतम साझा कार्यक्रमः २०४७ साल यताका जुनसुकै भ्रष्टाचार र अख्तियार दुरुपयोगको छानबिन गरिने काठमाडौं। सरकारले २०४७ साल पछिका जुनसुकै भ्रष्टाचार र अख्तियार दुरुपयोगको छानविन गर्ने भएको छ। गठबन्धन सरकारले आज सार्वजनिक गरेको सरकारको न्यूनतम साझा कार्यक्रममा उक्त कुरा समेटिएको छ। २०४६ सालको राजनीतिक परिवर्तनपछि देशमा भ्रष्टाचार मौलाएको भनि टिप्पणी चलिरहेका बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०४७ यताका भ्रष्टाचारहरुको छानविन गर्ने प्रतिबद्धता जनाएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्