सेयर बजारमा उत्साह, कारोबार रकम पाँच अर्ब नाघ्यो काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उत्साह छाएको छ। आइतबार सेयर बजार परिसूचक नेप्से २०.६८ अंकले वृद्धि हुँदा २१६४.६१ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ। बजारमा १ करोड ४१ लाख ९८८ कित्ता सेयर कारोबार हुँदा ५ अर्ब ४५ करोड ९९ लाख बराबारको कारोबार भएको नेप्सेले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्