सेयर बजारमा उत्साह, कारोबार रकम ५ अर्ब बढी काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा उत्साह छाएको छ। सेयर बजार परिसूचक नेप्से १८.०९ अंकले वृद्धि हुँदा २१४३.९३ विन्दुमा आएर सेयर कारोबार बन्द भएको छ। नेप्सेका अनुसार बजारमा १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्