बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्न आव्हान, पुस २५ गतेभित्र दाबी गर्नुपर्ने काठमाडौं। बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दलहरुलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आव्हान गरेका छन्। प्रदेशमा एउटा दलले बहुमत नल्याएपछि दुई वा दुईभन्दा बढी दलहरु मिलेर मुख्यमन्त्रीको दाबी पेश गर्न उनले आव्हान गरेका हुन्। उनले मुख्यमन्त्रीको लागि दाबी पेश गर्न पुस २५ गते अपरान्ह ४ बजेसम्मको समय दलहरुलाई दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्