प्रधानमन्त्री दाहालले सचिवहरुलाई सोधे– विकास खर्च हुन नसक्नाका कारण के हुन्? को जिम्मेवार हो? काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका सचिवहरुलाई विकास बजेटखर्च हुन नसक्नाका कारण सोधेका छन्। आज सिंहदरबारमा सम्पन्न बैठकमा सचिवहरुलाई उनले प्रश्न गरे, ‘विकास खर्च आर्थिक वर्षको आधाआधी भइसक्दा जम्मा ११ प्रतिशत मात्र भएको छ। विकास खर्च हुन नसक्नाका कारण के हुन्? को जिम्मेवार हो? यसको कारण खोजी गरी निराकरण अब पनि नगरे कहिले गर्ने?
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्