सेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम ३ अर्ब बढी काठमाडौं। मंगलबार सेयर बजार घटेको छ। ३.०३ अंकले घटेको सेयर बजार परिसूचक नेप्से २०६१ विन्दुमा आएर बन्द भएको छ। परिसूचकमा गिरावट आएको भएपनि कारोबार रकम भने बढेको नेप्सेले देखाएको छ। नेप्सेका अनुसार आज बजारमा ८२ लाख २२ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ८० लाख बढीको कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्