संघीय कानून निर्माण हुन नसक्दा प्रदेश र स्थानीय सरकार समस्यामा परेः पूर्व सभामुख घर्ती काठमाडौं। नेकपा (माओवादी केन्द्र)की नेतृ एवं प्रतिनिधि सभाकी पूर्व सभामुख ओनसरी घर्तीले संघीय कानून निर्माण हुन नसक्दा प्रदेश र स्थानीय सरकार समस्या परेको बताएकी छन्। मंगलवार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संघीय शासनप्रणालीको दोस्रो कार्यकाल शुरु भइसक्दा समेत संघमा आवश्यक कानून निर्माण हुन नसकेको बताइन्। कानून निर्माण हुन नसक्दा आम सर्वसाधारणले समस्या व्यहोरिरहेको भनाई उनको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्