यी पाँच देशसँग छ नेपालको सबैभन्दा बढी व्यापार नाफा, कुनसँग कति ? काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा नेपालको सबैभन्दा बढी व्यापार नाफा क्रमसः अमेरिका, अल्जेरिया, कम्बोडिया, रोमानिया र उरुग्वेसँग रहेको छ। भन्सार विभागका अनसार अमेरिकासँग ११ करोड ५४ लाख ९ हजार, अल्जेरियासँग ७ करोड ३० लाख ३४ हजार, कम्बोडियासँग ७ करोड ५लाख ८९हजार, रोमानियासँग ६करोड ४४लाख ७८हजार र उरुग्वेसँग ४करोड ११लाख ९६हजार रुपैयाँ नेपालको व्यापार नाफा रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्