नुवाकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्