काठमाडौंस्थित अमेरिकी राजदूत रेन्डी बेरी जाँदै, नामिबियाको राजदूतमा नियुक्त नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी फिर्ता जाने भएका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेनले आफ्नो प्रशासनका महत्वपूर्ण नियुक्ति तथा मनोनयन गर्ने क्रममा बेरीलाई नामिबियाको राजदूतमा नियुक्त गरेका हुन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्