प्रश्नपत्रबारे छानविन गर्न त्रिविले गर्यो समिति गठन काठमाडौं। प्रश्नपत्रबारे छानविन गर्न त्रिभुवन विश्वविद्यालयले समिति गठन गरेको छ। प्रहरीले मकवानपुरमा ९६ केजी गाँजासहित ३ जना पक्राउ गरेको छ। तनहुँमा माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएको छ। मकवानपुरमा बसको ठक्करबाट रिक्सा चालकको मृत्यु भएको छ। प्रहरीले कोटेश्वरबाट १० जीवित कछुवा सहित २ जना पक्राउ गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्