सिसडोल पुगे बालेन र सुनिता काठमाडौंको फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका छन् । लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि उनीहरु सिसडोल पुगेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्