काठमाडौं। भक्तपुरमा आल्मुनियम र सिसाको प्रयोगबाट कोभिड-१९ परीक्षणको नमूना संकलनका लागि प्रयोग गर्न मिल्ने बक्स बनाउन थालिएको छ।

भक्तपुरको महालक्ष्मी आल्मुनियम वर्कसपमा यी सामग्री बनाउन लागिएको हो।

पीपीईको अभावमा यी बक्स प्रयोग गरेर कोभिड-१९ का शंकास्पद बिरामीको नमूना संकलन गर्न सकिन्छ।

नमूना संकलनमा खटिने स्वास्थ्यकर्मी त्यो बक्सभित्र बस्छन्। बिरामीलाई बाहिर राखिन्छ।

स्वास्थ्यकर्मीले बक्समा भएको दुई वटा प्वालबाट हात बाहिर निकालेर बिरामीको नमूना संकलन गर्न सक्छन्।

यसअघि दक्षिण कोरियामा यसको प्रयोग गरिएको थियो।

महालक्ष्मी वर्कसपले भक्तपुर अस्पतालका लागि एउटा र त्रिवि शिक्षण अस्पतालका लागि एउटा बक्स तयार पारिसकेको छ।

भक्तपुर क्यान्सर अस्पतालका लागि एउटा बनाउने तयारी हुँदैछ।

वर्कसपमा कार्यरत श्रमिकहरूका अनुसार अहिले एक दिनमा एउटा बक्स बनाउने गरिएको छ।

हेर्नुहोस् तस्वीरहरू:

" /> काठमाडौं। भक्तपुरमा आल्मुनियम र सिसाको प्रयोगबाट कोभिड-१९ परीक्षणको नमूना संकलनका लागि प्रयोग गर्न मिल्ने बक्स बनाउन थालिएको छ।

भक्तपुरको महालक्ष्मी आल्मुनियम वर्कसपमा यी सामग्री बनाउन लागिएको हो।

पीपीईको अभावमा यी बक्स प्रयोग गरेर कोभिड-१९ का शंकास्पद बिरामीको नमूना संकलन गर्न सकिन्छ।

नमूना संकलनमा खटिने स्वास्थ्यकर्मी त्यो बक्सभित्र बस्छन्। बिरामीलाई बाहिर राखिन्छ।

स्वास्थ्यकर्मीले बक्समा भएको दुई वटा प्वालबाट हात बाहिर निकालेर बिरामीको नमूना संकलन गर्न सक्छन्।

यसअघि दक्षिण कोरियामा यसको प्रयोग गरिएको थियो।

महालक्ष्मी वर्कसपले भक्तपुर अस्पतालका लागि एउटा र त्रिवि शिक्षण अस्पतालका लागि एउटा बक्स तयार पारिसकेको छ।

भक्तपुर क्यान्सर अस्पतालका लागि एउटा बनाउने तयारी हुँदैछ।

वर्कसपमा कार्यरत श्रमिकहरूका अनुसार अहिले एक दिनमा एउटा बक्स बनाउने गरिएको छ।

हेर्नुहोस् तस्वीरहरू:

"> पीपीईको विकल्पमा यसरी बनाइँदैछ आल्मुनियम बक्स (तस्वीरहरू): Dekhapadhi
पीपीईको विकल्पमा यसरी बनाइँदैछ आल्मुनियम बक्स (तस्वीरहरू)
काठमाडौं। भक्तपुरमा आल्मुनियम र सिसाको प्रयोगबाट कोभिड-१९ परीक्षणको नमूना संकलनका लागि प्रयोग गर्न मिल्ने बक्स बनाउन थालिएको छ।

भक्तपुरको महालक्ष्मी आल्मुनियम वर्कसपमा यी सामग्री बनाउन लागिएको हो।

पीपीईको अभावमा यी बक्स प्रयोग गरेर कोभिड-१९ का शंकास्पद बिरामीको नमूना संकलन गर्न सकिन्छ।

नमूना संकलनमा खटिने स्वास्थ्यकर्मी त्यो बक्सभित्र बस्छन्। बिरामीलाई बाहिर राखिन्छ।

स्वास्थ्यकर्मीले बक्समा भएको दुई वटा प्वालबाट हात बाहिर निकालेर बिरामीको नमूना संकलन गर्न सक्छन्।

यसअघि दक्षिण कोरियामा यसको प्रयोग गरिएको थियो।

महालक्ष्मी वर्कसपले भक्तपुर अस्पतालका लागि एउटा र त्रिवि शिक्षण अस्पतालका लागि एउटा बक्स तयार पारिसकेको छ।

भक्तपुर क्यान्सर अस्पतालका लागि एउटा बनाउने तयारी हुँदैछ।

वर्कसपमा कार्यरत श्रमिकहरूका अनुसार अहिले एक दिनमा एउटा बक्स बनाउने गरिएको छ।

हेर्नुहोस् तस्वीरहरू:

प्रतिक्रिया दिनुहोस्