तीन वर्षीया छोरी बोकेर भक्तपुरदेखि बनेपा हिँडेका सिन्धुलीका अमीर तामाङ र उनकी श्रीमती। पेशाले चालक अमीरले बनेपामा बास बसेर भोलि सिन्धुली जाने बताए।
बनेपा जाँदै गरेका सर्वसाधारण।
माइतीघर मण्डलबाट बस चढेका बर्दियाका श्रमिकहरू।
पाँचखाल जाँदै सर्वसाधारण।
संखमूलको फुटपाथमा तरकारी बेच्ने बाराका नवराज ढकाल र उनी श्रीमती पम्फा घर जान बस कुर्दै।
बनेपा बजार।

"> लकडाउनको सातौं दिन घर फर्कंदै श्रमिक (तस्वीरहरू): Dekhapadhi
लकडाउनको सातौं दिन घर फर्कंदै श्रमिक (तस्वीरहरू)
काठमाडौं। घर फर्किने मन कसलाई हुन्न र ? मान्छेलाई आर्थिक जोहो गर्नकै लागि त हो घरबाट टाढा बस्नुपर्ने।

श्रम गरेर केही कमाउँला र घरपरिवारलाई भरथेग गरुँला भन्ने वर्गका व्यक्ति सरकारको लकडाउनका कारण मारमा परेका छन्। आर्थिक जोहो गर्नकै लागि काठमाडौं आएकाहरूलाई लकडाउनले घरमै थुनिँदा गासको समस्या हुन थालेको छ।

अझ बढी समस्या दैनिक ज्यालादारी गर्ने श्रमिकहरूलाई परेको छ। यही समस्यालाई मध्यनजर गर्दै त्यस्ता व्यक्तिहरूलाई घर फर्काउन काठमाडौं जिल्ला प्रशासनले प्रयास थालेको छ।

सरकारले देश लकडाउन गरेको सातौं दिन आज माइतीघर मण्डलमा एउटा गाडीमा श्रमिकहरू आ-आफ्नो घरतर्फ जाँदै गरेका भेटिए।

काठमाडौंलाई कर्मथलो बनाएका श्रमिकहरू आ–आफ्नो पायक पर्ने ठाउँमा सवारीसाधन कुरिरहेका थिए।

तीन वर्षीया छोरी बोकेर भक्तपुरदेखि बनेपा हिँडेका सिन्धुलीका अमीर तामाङ र उनकी श्रीमती। पेशाले चालक अमीरले बनेपामा बास बसेर भोलि सिन्धुली जाने बताए।

बनेपा जाँदै गरेका सर्वसाधारण।

माइतीघर मण्डलबाट बस चढेका बर्दियाका श्रमिकहरू।

पाँचखाल जाँदै सर्वसाधारण।

संखमूलको फुटपाथमा तरकारी बेच्ने बाराका नवराज ढकाल र उनी श्रीमती पम्फा घर जान बस कुर्दै।

बनेपा बजार।

प्रतिक्रिया दिनुहोस्