काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ आज अपराह्न ४ः३० बजे काठमाडौं आउँदैछन् ।

दुई दिने राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपतिको सुरक्षाको लागि नेपाली सेनाको कमाण्डमा विशेष फौज परिचालन गरिएको छ ।

सीको सुरक्षा व्यवस्थापन तथा समन्वयका लागि सेनाका वरिष्ठ रथी शरद गिरीको अध्यक्षतामा विशेष सुरक्षा समन्वय कार्यदल बनाइएको छ ।

सुरक्षाको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सवारी रुट, होटल, तथा अन्य स्थानमा गरेर १५ हजार सुरक्षाकर्मी परिचालित भएका छन् । काठमाडौं उपत्यकाबाट पनि सुरक्षाकर्मी झिकाइएको छ ।

२३ वर्षपछि चिनियाँ राष्ट्रप्रमुखकको भ्रमणलाई दुवै मुलुकले निकै महत्वका साथ हेरेका छन् ।

काठमाडौंमा रहँदा सीले महत्वपूर्ण राजनीतिक भेटघाटका साथै ‘कनेक्टिभिटी’का विषयमा सम्झौता गर्ने जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सी भोलि, मध्याह्न १२ः३० मा स्वदेश फर्कने कार्यक्रम छ ।

तस्वीरहरूः गोपेन राई

"> यस्तो छ अहिलेको काठमाडौं (तस्वीर/भिडिओ कथा): Dekhapadhi
यस्तो छ अहिलेको काठमाडौं (तस्वीर/भिडिओ कथा)

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ आज अपराह्न ४ः३० बजे काठमाडौं आउँदैछन् ।

दुई दिने राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपतिको सुरक्षाको लागि नेपाली सेनाको कमाण्डमा विशेष फौज परिचालन गरिएको छ ।

सीको सुरक्षा व्यवस्थापन तथा समन्वयका लागि सेनाका वरिष्ठ रथी शरद गिरीको अध्यक्षतामा विशेष सुरक्षा समन्वय कार्यदल बनाइएको छ ।

सुरक्षाको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सवारी रुट, होटल, तथा अन्य स्थानमा गरेर १५ हजार सुरक्षाकर्मी परिचालित भएका छन् । काठमाडौं उपत्यकाबाट पनि सुरक्षाकर्मी झिकाइएको छ ।

२३ वर्षपछि चिनियाँ राष्ट्रप्रमुखकको भ्रमणलाई दुवै मुलुकले निकै महत्वका साथ हेरेका छन् ।

काठमाडौंमा रहँदा सीले महत्वपूर्ण राजनीतिक भेटघाटका साथै ‘कनेक्टिभिटी’का विषयमा सम्झौता गर्ने जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सी भोलि, मध्याह्न १२ः३० मा स्वदेश फर्कने कार्यक्रम छ ।

तस्वीरहरूः गोपेन राई

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्