काठमाडौं। सरकारले लगाएको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीले ल्याएका मध्ये ६७ जनालाई क्वारेन्टाइनमा राखिएको छ। जसमध्ये दुईजना विदेशी नागरिक हुन् भने अन्य नेपाली नागरिक हुन्।

उनीहरूलाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा राखिएको छ। उनीहरूलाई त्यहाँ १४ दिनसम्म राखेर परीक्षण गरिनेछ।

थाइ एअरवेज, एअर इण्डिया र सिंगापुरको सिल्क एअरले सरकारले लगाएको प्रतिबन्धका बाबजुद् पनि यात्रुहरूलाई काठमाडौं ल्याएका थिए।

केही यात्रुलाई भने ‘सेल्फ क्वारेन्टाइन’मा बस्ने गरी घर पठाइएको छ।

" /> काठमाडौं। सरकारले लगाएको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीले ल्याएका मध्ये ६७ जनालाई क्वारेन्टाइनमा राखिएको छ। जसमध्ये दुईजना विदेशी नागरिक हुन् भने अन्य नेपाली नागरिक हुन्।

उनीहरूलाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा राखिएको छ। उनीहरूलाई त्यहाँ १४ दिनसम्म राखेर परीक्षण गरिनेछ।

थाइ एअरवेज, एअर इण्डिया र सिंगापुरको सिल्क एअरले सरकारले लगाएको प्रतिबन्धका बाबजुद् पनि यात्रुहरूलाई काठमाडौं ल्याएका थिए।

केही यात्रुलाई भने ‘सेल्फ क्वारेन्टाइन’मा बस्ने गरी घर पठाइएको छ।

"> खरिपाटी क्‍वारेन्टाइनमा: Dekhapadhi
खरिपाटी क्‍वारेन्टाइनमा
काठमाडौं। सरकारले लगाएको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीले ल्याएका मध्ये ६७ जनालाई क्वारेन्टाइनमा राखिएको छ। जसमध्ये दुईजना विदेशी नागरिक हुन् भने अन्य नेपाली नागरिक हुन्।

उनीहरूलाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा राखिएको छ। उनीहरूलाई त्यहाँ १४ दिनसम्म राखेर परीक्षण गरिनेछ।

थाइ एअरवेज, एअर इण्डिया र सिंगापुरको सिल्क एअरले सरकारले लगाएको प्रतिबन्धका बाबजुद् पनि यात्रुहरूलाई काठमाडौं ल्याएका थिए।

केही यात्रुलाई भने ‘सेल्फ क्वारेन्टाइन’मा बस्ने गरी घर पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्