काठमाडौं। विदेश जान लाम लागेका मानिसहरू। उनीहरूलाई पुर्‍याउन आएका आफन्त।
परदेशबाट आउँदै गरेका प्रियजनको स्वागत गर्न पर्खिबसेका मानिसहरू। भीडभाड। लाम। पार्किङमा उस्तै भीड। सवारीसाधन पार्क गर्ने ठाउँ भेट्टाउनैको सास्ती।
यस्तै हुन्थ्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य।
विश्वव्यापी महामारी कोभिड-१९ ले यो दृश्यमा पूरै परिवर्तन ल्याइदिएको छ। रित्तोप्रायः देखिन्छ देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल।
अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान सेवा प्रदान गरिरहेको यो विमानस्थलमा दुवैतिर सुनसान छ। पार्किङमा सवारीसाधन छैनन्।
प्रतीक्षा कक्षमा फाट्टफुट्टमात्र मानिस भेटिन्छन्। सरकारले वैदेशिक श्रमका लागि श्रम स्वीकृतिमा रोक लगाएपछि र रोजगारदाता देशहरूले उडान निषेधित गरेपछि सबैभन्दा बढी भीड हुने वैदेशिक रोजगारीका लागि जाने प्रस्थान कक्ष पनि सुनसान बनेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान ६० प्रतिशतले घटिसकेका छन्।
" /> काठमाडौं। विदेश जान लाम लागेका मानिसहरू। उनीहरूलाई पुर्‍याउन आएका आफन्त।
परदेशबाट आउँदै गरेका प्रियजनको स्वागत गर्न पर्खिबसेका मानिसहरू। भीडभाड। लाम। पार्किङमा उस्तै भीड। सवारीसाधन पार्क गर्ने ठाउँ भेट्टाउनैको सास्ती।
यस्तै हुन्थ्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य।
विश्वव्यापी महामारी कोभिड-१९ ले यो दृश्यमा पूरै परिवर्तन ल्याइदिएको छ। रित्तोप्रायः देखिन्छ देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल।
अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान सेवा प्रदान गरिरहेको यो विमानस्थलमा दुवैतिर सुनसान छ। पार्किङमा सवारीसाधन छैनन्।
प्रतीक्षा कक्षमा फाट्टफुट्टमात्र मानिस भेटिन्छन्। सरकारले वैदेशिक श्रमका लागि श्रम स्वीकृतिमा रोक लगाएपछि र रोजगारदाता देशहरूले उडान निषेधित गरेपछि सबैभन्दा बढी भीड हुने वैदेशिक रोजगारीका लागि जाने प्रस्थान कक्ष पनि सुनसान बनेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान ६० प्रतिशतले घटिसकेका छन्।
"> कोभिड–१९ सन्त्रासले सुनसान बन्यो अन्तर्राष्ट्रिय विमानस्थल (तस्वीरहरू): Dekhapadhi
कोभिड–१९ सन्त्रासले सुनसान बन्यो अन्तर्राष्ट्रिय विमानस्थल (तस्वीरहरू)
परदेशबाट आउँदै गरेका प्रियजनको स्वागत गर्न पर्खिबसेका मानिसहरू। भीडभाड। लाम। पार्किङमा उस्तै भीड। सवारीसाधन पार्क गर्ने ठाउँ भेट्टाउनैको सास्ती।
यस्तै हुन्थ्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य।
विश्वव्यापी महामारी कोभिड-१९ ले यो दृश्यमा पूरै परिवर्तन ल्याइदिएको छ। रित्तोप्रायः देखिन्छ देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल।
अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान सेवा प्रदान गरिरहेको यो विमानस्थलमा दुवैतिर सुनसान छ। पार्किङमा सवारीसाधन छैनन्।
प्रतीक्षा कक्षमा फाट्टफुट्टमात्र मानिस भेटिन्छन्। सरकारले वैदेशिक श्रमका लागि श्रम स्वीकृतिमा रोक लगाएपछि र रोजगारदाता देशहरूले उडान निषेधित गरेपछि सबैभन्दा बढी भीड हुने वैदेशिक रोजगारीका लागि जाने प्रस्थान कक्ष पनि सुनसान बनेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान ६० प्रतिशतले घटिसकेका छन्।
प्रतिक्रिया दिनुहोस्