काठमाडौं। विकल्प त उनीहरूसँग पनि थुप्रै थिए। जागिर खाने। विदेश जाने। वा अन्य कुनै व्यवसाय गर्ने। तर, ललितपुरका प्रशन्न शाक्य (२७) र साजन जोशी (२६) ले आफ्नो पुर्ख्यौली पेशा नै अपनाउने निर्णय गरे।

उनीहरूको पुर्ख्यौली पेशा थियो- हस्तकला। धातु, काठ, कपडा र कागजबाट विभिन्न सामग्री बनाएर बजारमा बेच्ने। त्यही पेशालाई आधुनिक बजारसँग जोडे यी दुईले। अनि स्थापना गरे- ‘कयो स्टुडियो’।
हस्तकलाका सामग्रीलाई इन्टरनेट अर्डरबाट विक्री गर्ने कम्पनी हो यो।

सामान्यतः हस्तकला व्यवसायमा तयार भएर बजारमा आइसकेका सामग्रीबाटै ग्राहकले आफूलाई मन पर्ने छान्नुपर्ने हुन्छ।

तर, कयोले उत्पादन गर्ने हस्तकलाका सामग्रीमा त्यस्तो हुँदैन। ग्राहकले आफूलाई मन पर्ने र आफूले चाहेको वस्तुबारे कम्पनीलाई अर्डर दिन्छन्। ग्राहकको अर्डरअनुसार कम्पनीले डिजाइन गर्छ।

कम्पनीमै बन्ने सामान छ भने आफै‌ंले बनाउँछ। आफूले बनाउन नसक्ने सामग्री भने आफूसँग जोडिएका हस्तकला निर्माण गर्ने अन्य कम्पनी (भेण्डर)लाई अर्डर दिन्छ। तयार भइसकेपछि ग्राहकको घरमै पुर्‍याइदिन्छ।

सानो शुरूआत

कयो स्थापनाको कथा मित्रतासँग जोडिएको छ। कक्षा ६ देखिका सहपाठी थिए प्रशन्न र साजन।

आफ्नो लामो मित्रतालाई उनीहरूले सन् २०१७ मा व्यावसायिक ‘पार्टनरसीप’मा परिणत गरेका हुन्। मानविकीका स्नातकोत्तर प्रशन्न र व्यवस्थापनका स्नातकोत्तर साजनले यही वर्ष कयो दर्ता गरेका थिए।

साझेदारी व्यवसायको शुरूआत भने शून्यबाट भएको थिएन। प्रशन्न ६ महीना मलेसिया गएका थिए होटलमा इन्टर्नसिप गर्न। त्यहाँबाट फर्केपछि उनले सांग्रिला होटलमा पाँच महीना जागिर पनि खाए। तर, जागिरमा मन बसेन। बरु बाल्यकालदेखिका साथी साजनसँग आफ्नै व्यवसाय शुरू गर्नेबारे छलफल गरे।

“केही नयाँ काम गर्नेबारे २०१७ मा औपचारिक रूपमै साजनसँग कुरा भयो”, प्रशन्न भन्छन्, “त्यसपछि लामो समयको मित्रता सहकार्यमा बदल्ने निर्णय गर्‍यौँ।”

त्यो निर्णय थियो– पुर्ख्यौली पेशालाई आधुनिक व्यवसायको रूप दिने। योजना बन्यो तर, काम त नामबाटै शुरू गर्नुपर्ने थियो। उनीहरू मौलिक र आकर्षक नामको खोजीमा लागे।

खोज्दै जाँदा साजनको हजुरआमाको नामबाट कम्पनीको नाम राख्ने निर्णय भयो, ‘कयो’।

आफूहरूको पुर्ख्यौली पेसालाई नयाँ शैलीबाट अगाडि बढाउने योजना र नाम त बन्यो। तर, उनीहरूसँग लगानी गर्ने पैसा थिएन।

ऋणधन गर्नेतिर लागेनन् यी दुई। दुवै जनाले जागिरबाट कमाएको जम्मा रकम ३० हजार थियो। त्यहीबाटै शुरू गरे नयाँ कम्पनी।

व्यवसाय शुरू गर्नलाई निकै कम थियो त्यो रकम। कार्यालय स्थापना गर्ने खर्च पनि पुग्दैनथ्यो। त्यसैले प्रशन्नको घरको एउटा कोठामा कम्पनीको कार्यालय खोलियो।

कम्पनी सञ्चालनका लागि आवश्यक पर्ने सामग्रीहरू संकलन गरेपछि काम शुरू भयो।

शुरूमा कम्पनीले चाँदीका लकेटहरू बनाउन थाल्यो। विभिन्न ११ प्रकारका चित्रकला डिजाइन गरिएको थियो लकेटका लागि।

यी डिजाइनको प्रचारबाट उनीहरूको कम्पनीले गति लिन थाल्यो। बजार लिन थालेपछि तीन महीनामै नयाँ ठाउँमा कार्यालय सार्ने निधो गरे यी दुई युवा उद्यमीले।

कार्यालयको नयाँ ठेगाना बन्यो, मानभवन।

“प्रशन्नको घरमा राखिएको कम्पनीले धेरै लगानी गर्न सक्ने अवस्था भएन। त्यसैले विस्तारै कम्पनीलाई विस्तार गर्दै लाने योजना बन्यो”, साजन भन्छन्।

दुई वर्षदेखि ललितपुरको मानभवनमा रहेको कम्पनीले हाल दैनिक १५ हजारसम्मको व्यापार गर्छ।

समस्याबीचबाटै सम्भावना खोज्दै

हरेक कम्पनीका आफ्नै दुःख हुन्छन्। कयोका पनि आफ्नै समस्या छन्।

सबैभन्दा ठूलो समस्या हो, हस्तकलाका सामग्री बनाउने दक्ष जनशक्तिको अभाव।

“पछिल्लो समय धेरै कालिगढ आफ्नो पेसाबाट पलायन भइसकेका छन्”, प्रशन्न भन्छन्, “ग्राहकको मागअनुसारको हस्तकलाका सामान बनाउन सक्ने कालिगढ खोज्न समस्या भएको छ।”

अर्को समस्या हो, स्थान अभाव।

“भर्खरै सञ्चालनमा आउने कम्पनीसँग धेरै पैसा खर्च गरेर ठूलो र महँगो स्थानमा कार्यालय राख्ने क्षमता हुँदैन” साजन भन्छन्, “त्यसैले स्टार्टअप कम्पनीले खोजे र रोजेजस्तो स्थान पाउन मुश्किल छ।”

अहिले मानभवनमा कार्यालय खोल्न पनि निकै सकस भएको थियो उनीहरूलाई। तर, बाध्यता पनि मानभवनतिरै कार्यालय खोल्नुपर्ने थियो। किनभने उनीहरू आफ्ना भेण्डरहरूको नजिकै बस्न चाहन्थे। भेण्डर अर्थात् उनीहरूको अर्डरमा सामग्री बनाइदिने अरु कम्पनी। अनलाइनमा आधारित कम्पनी भएकाले थोरै खर्चमा काम गर्न उनीहरूलाई भेण्डर नजिकै बस्नुपर्ने बाध्यता थियो।

हाल कम्पनीसँग जोडिएका १० भेण्डरमध्ये अधिकांश मानभवनकै वरिपरि छन्। ती भेण्डरहरूले कम्पनीको अर्डर अनुसार सामानहरू बनाउँदै आएका छन्। सबैभन्दा पहिला जोडिएको भेण्डर बज्राचार्य ह्याण्डिक्र्याफ्ट हो।

ती भेण्डरले बनाएका हस्तकलाका सामग्री कयोले उपत्यका र उपत्यका बाहिर पनि पुर्‍याउँछ। सबैभन्दा बढी अर्डर उपत्यकाबाट आउने भए पनि हालसम्म कम्पनीले पोखरा, चितवन र इलामसम्म आफ्ना सामानहरू पठाइसकेको छ।

१४ जनालाई रोजगारी

दुई जना साथीले आफ्नै घरबाट शुरू गरेको ‘कयो’को बजार विस्तार हुने क्रममा छ। काम गर्ने नयाँ शैलीका कारण कम्पनीले ‘बेस्ट स्टार्टअप’का विभिन्न अवार्डसमेत पाइसकेको छ।

‘क्रियटिङ अ न्यू एक्सपिरियन्स इन ह्यान्डमेड गिफ्ट’ भन्ने नारा राखेर शुरू भएको थियो, कयो। आफ्ना ग्राहकले साथीहरूलाई उपहार दिऊन् भन्ने लक्ष्यसहित खोलिएको कम्पनीले चाहेजस्तै नै भयो।

कयोमा अहिले प्रत्यक्ष/अप्रत्यक्ष गरी १० जनाले रोजगारी पाएका छन्। जसमध्ये मार्केटिङ र डिजाइनर २/२ जना, फोटोग्राफर र स्टोर म्यानेजर १/१ र उत्पादनतर्फ २ जना छन्।

यसका साथै ललितपुर, चाकुपाटमा रहेको बज्राचार्य ह्याण्डिक्र्याफ्टमा कार्यरत दुई जनाले पनि कयोकै लागि सामानहरू उत्पादन गर्छन। त्यसैगरी हाल कम्पनीमा दुई जना ‘डेलिभरी म्यान’समेत रहेका छन्।

कम्पनीले यसबीचमा केही बिर्सनै नसकिने अवसर पनि प्राप्त गरेको छ। ‘मिस वर्ल्ड  २०१८’को नेपाली सहभागीका लागि र ‘मिस युनिभर्स २०१९’ मा सहभागी नेपाली प्रतिस्पर्धीका लािग बनाइएको ‘अप्सन गिफ्ट’ त्यसमध्ये एक हो।

यसका साथै, प्रधानमन्त्री केपी शर्मा ओलीका लागि बनाइएको धरहरा गिफ्ट र बैंकर अनिलकेशरी शाहका लागि हातमा लगाउने ब्रासलेट पनि सम्झनै पर्ने प्रोजेक्ट भएको दुई उद्यमी बताउँछन्।

सानो लगानीबाट शुरू गरिएको भए पनि कम्पनीले ठूलो लक्ष्य लिएको छ। त्यो हो, नेपालमा उत्पादित हस्तकलाका साम्रगीलाई विश्वमाझ चिनाउने। त्यसका लागि शुरूमा कम्पनीले देशभर आफ्ना आउटलेट विस्तार गर्ने र त्यसपछि विदेशमा समेत आफ्ना शाखा विस्तार गर्ने योजना अघि बढाएको छ।

देखापढीले हरेक शनिबार बिहान ७ः१५ मा प्रकाशन गरेका उद्यमशीलता र आत्मनिर्भरतासँग सम्बन्धित सामग्रीः

मोबाइलबाटै घरको सुरक्षा (भिडिओसहित) यस्तो छ नेपाली युवाले बनाएको ‘स्मार्ट घर’

नजन्मिएको छोरोमार्फत् अष्ट्रेलियामा उदाएका किरण (भिडिओसहित)

नेपाली ब्राण्डको बजार बनाउँदै दुई युवा (भिडिओसहित)

कोल्पा अर्थात् गाउँघरका उत्पादनको नेपाली ब्राण्ड

नेपालीपनको खोजले जन्माएको ‘बोता’ (भिडिओसहित)

दौडिँदै छ ‘किताब यात्रा’ (भिडिओसहित)

फास्ट मुभर्स: उच्च गति, तीब्र प्रगति (भिडिओसहित)

अल्छी अर्थात् उत्पादक र ग्राहक जोड्ने पुल (भिडिओसहित)

महिलालाई व्यवसायी बनाउँदैछ ‘हात्ती हात्ती’ (भिडिओसहित)

" /> काठमाडौं। विकल्प त उनीहरूसँग पनि थुप्रै थिए। जागिर खाने। विदेश जाने। वा अन्य कुनै व्यवसाय गर्ने। तर, ललितपुरका प्रशन्न शाक्य (२७) र साजन जोशी (२६) ले आफ्नो पुर्ख्यौली पेशा नै अपनाउने निर्णय गरे।

"> पुर्ख्यौली पेशालाई अनलाइन बजार दिँदै कयो (भिडिओसहित): Dekhapadhi
पुर्ख्यौली पेशालाई अनलाइन बजार दिँदै कयो (भिडिओसहित)

प्रतिक्रिया दिनुहोस्