काठमाडौं। खोकना भन्नासाथ काठमाडौं उपत्यकावासीको मनमा आउने एउटै परिचय हो– तेल पेल्ने गाउँ।
त्यसो त १३औं शताब्दीदेखि अनवरत रहेको मानिने खोकना नेपालमा पहिलोपटक बिजुली बलेको वस्तीको रूपमा पनि परिचित छ। तर, लिच्छवीकालदेखि नै यो गाउँ तोरी फलाउने र पेलेर तेल बेच्ने कर्मका लागि प्रसिद्ध छ।
काठमाडौंबाट १३ किलोमिटर दक्षिण ललितपुरमा रहेको यो प्राचीन नेवार वस्तीमा अहिले पनि तोरी खेती जीवित छ। बजारमा ‘खोकनाको तेल’ आफैंमा एउटा ब्राण्ड हो।
सधँंजस्तै यस वर्ष पनि खोकनाका खेतहरूमा तोरी फुलिसकेको छ। पहेंलपुर खोकनाको सौन्दर्य उपत्यकावासीका निम्ति नयाँ गन्तव्य पनि बनेको छ। यद्यपि, खोकनाको तोरी खेती अहिले विस्तारै कम हुँदै गएको स्थानीयवासी बताउँछन्। कृषि कर्म नै घट्दै गए पनि खोकनाले आफूलाई फुलाउन भने बिर्सेको छैन।
खोकनाले जस्तै नेपालका सबै गाउँले तोरी खेती गरे सम्भवतः हामी तेलमा आत्मनिर्भर हुन्थ्यौं। किनभने तथ्यांक भन्छ चालू आर्थिक वर्षको पछिल्लो सात महीनामा मात्रै नेपालले ८३ लाख ८५ हजार ४६६ किलोग्राम तोरी भारतबाट आयात गरेका छौं।
त्यसको अर्थ हो, त्यो परिमाणको तोरी बराबर हामीले ५६ करोड ७९ लाख ९५ हजार नेपाली रूपैयाँ भारत पठाएका छौं।

पहेंलपुर बन्यो खोकना (तस्वीरहरू)