काठमाडौं।

‘नचाइ चारैतिर पल्लवी द्रुम
बिछाइ नाना थरिका नयाँ तृण
वसन्त मेरो कति गर्छ स्वागत
अहो१अहो११सुन्दर यो सजावट’

युगकवि सिद्धिचरण श्रेष्ठले कवितामा लेखेजस्तै चारैतिर सज्जा थप्दै वसन्त भित्रिएको छ।

काठमाडौं उपत्यकासँगै देशभरको तापक्रम उकालो लाग्ने क्रममा छ। चिसा हिउँदका दिन सकिएका छन्। विस्तारै सबै वनस्पतिमा नयाँ पालुवा पलाउँदैछन्।

सबै वनस्पति फूल्न थालेका छन्। यो पहाडी जंगलमा लालीगुराँस, चिराइतो, चाँप लगायतका फूल फुल्ने मौसम हो।

तराईमा आँप, सिमल र गुलमोहर फुल्ने मौसम हो यो। काठमाडौंका शहरमा भने आरुका फूलले नयाँ मौसम आगमनको संकेत गरेका छन्।

काठमाडौंको भृकुटीमण्डप, त्रिपुरेश्वर, तीनकुने, नक्सालदेखि ललितपुरको भैंसेपाटीमा फुलेका फूल यसरी क्यामेरा लेन्समा समेटिएका छन्।

" /> काठमाडौं।

"> वसन्त बहार ल्याउँदै फुल्न थाले फूल : Dekhapadhi
वसन्त बहार ल्याउँदै फुल्न थाले फूल
काठमाडौं।

‘नचाइ चारैतिर पल्लवी द्रुम
बिछाइ नाना थरिका नयाँ तृण
वसन्त मेरो कति गर्छ स्वागत
अहो१अहो११सुन्दर यो सजावट’

युगकवि सिद्धिचरण श्रेष्ठले कवितामा लेखेजस्तै चारैतिर सज्जा थप्दै वसन्त भित्रिएको छ।

काठमाडौं उपत्यकासँगै देशभरको तापक्रम उकालो लाग्ने क्रममा छ। चिसा हिउँदका दिन सकिएका छन्। विस्तारै सबै वनस्पतिमा नयाँ पालुवा पलाउँदैछन्।

सबै वनस्पति फूल्न थालेका छन्। यो पहाडी जंगलमा लालीगुराँस, चिराइतो, चाँप लगायतका फूल फुल्ने मौसम हो।

तराईमा आँप, सिमल र गुलमोहर फुल्ने मौसम हो यो। काठमाडौंका शहरमा भने आरुका फूलले नयाँ मौसम आगमनको संकेत गरेका छन्।

काठमाडौंको भृकुटीमण्डप, त्रिपुरेश्वर, तीनकुने, नक्सालदेखि ललितपुरको भैंसेपाटीमा फुलेका फूल यसरी क्यामेरा लेन्समा समेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्