नेपालीको ठूलो चाड बडादशैं विदा हुने क्रममा छ । दशैंको औपचारिक रौनक सकिए पनि मान्यजनबाट टीका र आशीर्वाद थाप्ने समय भने केही दिन बाँकी छ । तर, दशैं मनाउन आफ्नो जन्मस्थान पुगेका वा विदेशबाट आइपुगेका कामकाजी आफ्नो कर्मथलोमा फर्कन थालिसकेका छन् ।

दशैंलाई खानपानको पर्वका रुपमा समेत लिइन्छ । मिठो मसिनो खाने मात्र होइन, बढी चिल्लो खानेकुरा र मासुका अनेक परिकारको स्वाद लिने पर्वका रुपमा समेत लिइने हुँदा दशैंका बेला धेरैको स्वास्थ्य असन्तुलित बनेको हुन सक्छ । त्यहीकारण दशैंको खानपान र धपेडीले असन्तुलित बनेको स्वास्थ्य चेकजाँच अपरिहार्य हुने चिकित्सकहरुको सल्लाह छ । यसका लागि उपयुक्त विकल्प हो, होलबडी चेकअप अर्थात् पूर्ण स्वास्थ्य चेकजाँच ।

के हो ‘होलबडी चेकअप’ ?
समाजमा अझै पनि मानिसहरु बिरामी नभई स्वास्थ्य जाँच गर्दैनन्। तर पछिल्लो समय जनमानसमा सजगता र चेतना दिन प्रतिदिन बढ्दै गएकाले स्वास्थ्य परिक्षणको क्रम बढ्दो छ ।

समय–समयमा नियमित स्वास्थ्य परीक्षण गराउने चलन खासगरी शहरमा बिस्तारै सुरु हुन थालेको छ। आम नागरिकको आवश्यकता बुझेर अस्पतालहरुले स्वास्थ्य परीक्षणका विभिन्न प्याकेज उपलब्ध गराउन थालेका छन्।

तीनै मध्येको प्याकेज हो, ‘होलबडी चेकअप’ अर्थात पूर्ण शारीरिक परीक्षण।

होलबडी चेकअपबारे धेरैले सुनेका त हुन्छन्, तर त्यसमा के–के जाँच गरिन्छ, के–केमा ध्यान दिनुपर्छ भन्ने जानकारी राखेको भने पाईँदैन।

व्यक्तिले आफ्नो शरीरको स्वास्थ्य अवस्था कस्तो छ भनेर चेकजाँच गर्नु⁄गराउनु नै होल बडी चेकअप हो। ‘होलबडी चेक’ गर्दा सामान्यतया सम्भावित रोग थाहा हुन्छ। सम्भावित रोगबाट जोगिन पूर्वजानकारी पाइन्छ।

होलबडीमा मुख्यतः मानिसको मुटु, कलेजो, फोक्सो, मृगौला, छाती लगायत शरिरको अंगको अवस्थाबारे जाँच गरिन्छ। यो जाँचले दुवै मृगौलाले सहज तरिकाले काम गरे नगरेको, मुटु, फोक्सो र कलेजोको अवस्था जानकारी हुन्छ। परीक्षणपछि के के विषयमा सावधानी अपनाउने भनेर चिकित्सकहरूले सुझाव दिने गर्छन्। ती सुझाव अवलम्वन गर्न सके लाखौँ खर्चेर निको नहुने रोगहरू लाग्नबाटै सजिलै बच्न सकिन्छ।

होलबडी चेकअपबाट भिडियो एक्सरे, मुत्रथैलीको अवस्था, इसिजी, अल्ट्रासाउण्ड, ईको, थाईराईड परीक्षण लगायत शरिरका विभिन्न भागको पूर्व जानकारी लिने गरिन्छ। अहिलेको सामान्य खर्चले भोलिको सम्भावित लाखौं खर्च जोगाउन होलबडी चेकअपले अग्रणी भूमिका निर्वाह गर्ने चिकित्सकहरूको भनाई छ।

होलबडी चेकअपलाई अस्पतालहरूमा प्याकेज शीर्षक राखी महिला, पुरुष, उमेर समुह लगायतका हकमा फरक–फरक शुल्क तोकिएको छ।

महिलामा स्तन, पाठेघरसहित केही थप अंगहरू परीक्षण गर्नुपर्ने भएकाले शुल्क फरक पर्न गएको अस्पतालहरूले बताउने गरेका छन्। प्रारम्भिक चरणमा परीक्षण गर्दा कुनै अंगमा डाक्टरहरूलाई केही शंका लागेमा थप परीक्षण भने गर्नुपर्छ। त्यसैले केही अस्पतालले प्रारम्भिक चरण र दोस्रो चरण गरी होलबडी प्याकेज बनाएका छन्।

के–के जाँच गरिन्छ ?
विशेषतः आफ्नो स्वास्थ्यको अवस्था कस्तो छ भनेर गरिने स्वास्थ्य परीक्षणलाई ‘होलबडी’ चेकअप भन्ने गरिन्छ। साधारणतया यसमा उमेर र लिङ्ग अनुसार जाँच गरिन्छ।

होलबडी चेकअप पुर्वको तयारी
कुनै पनि स्वास्थ्य प्रयोगशाला (ल्याब) मा गरिएको जाँचको रिपोर्टको गुणस्तर तपाईंले नमूना दिनु भन्दा अगाडि तपाईंको दिनचर्या, खानपान, सेवन गर्ने औषधि, शारीरिक अवस्था, निद्रा आदिमा निर्भर हुन्छ। त्यसकारण जाँच गर्न जानु भन्दा अगाडि निम्न पूर्वतयारी आवश्यक छ:

•    जाँच गर्न जानु भन्दा अघिल्लो रात कम्तिमा ८–१० घण्टा सुत्नुपर्छ।

•    जाँच गर्नु भन्दा अगाडि कम्तिमा तीन दिन साधारण खाना खानुपर्छ।

•    धेरै बोसोयुक्त खाना खानाले टिजी (ट्राइग्लिसराइड- रगतमा हुने बोसोको मात्रा) बढाउँछ।

•    प्रोटिनयुक्त खानाले युरिक एसिड बढाउँछ। व्रत बसेको व्यक्तिमा एसिटोन बढ्छ।

•    विशेषगरी सुगर, कोलेस्टेरोल र भिडियो एक्सरे जाँचका लागि कम्तिमा ८ देखि १० घण्टा खाली पेट हुनु अनिवार्य हुन्छ।

•    कमसेकम २४ घण्टा अघिदेखि धूमपान, मद्यपान गर्नु हुँदैन। मद्यपान गरेको केही घण्टामै जाँच गरेमा सुगर कम देखिने, युरिक एसिड बढ्ने हुन्छ भने कलेजोको इन्जाइममा पनि गडबड आउँछ।

•    भर्खरै चुरोट सेवन गरेको व्यक्तिमा सुगर सामान्यभन्दा बढी देखिन्छ भने रक्तकण गणना पनि बढी आउँछ।

•    जाँच गर्ने व्यक्तिले आफ्नो पुरानो रोग, पहिले गरेका जाँचका रिपोर्ट, आफूले सेवन गर्ने औषधिबारे पूर्ण रूपमा प्रयोगशालामा जानकारी गराउनुपर्छ।

•    जाँच गराउने महिलाले आफू गर्भवती भएको अथवा महिनाबारी चलिरहेको जानकारी गराउनुपर्छ। पाखुरासम्म सार्न मिल्ने सजिलो कपडा लगाउनुपर्छ।

सबैभन्दा महत्वपूर्ण र बुझ्नुपर्ने कुरा के छ भने स्वास्थ्य परीक्षण प्याकेजहरु अत्यन्त वैज्ञानिक र तथ्यमा आधारित हुनुपर्छ । स्वास्थ्य परिक्षणका लागि अस्पताल पुगेपछि चिकित्सकसँग पूर्व परामर्श गरेर आफ्नो आवश्यकता अनुसारको स्वास्थ्य परीक्षण प्याकेज गर्नु उपयुक्त हुन्छ ।

(अधिकारी हेल्थ कम्युनिकेसन, हेल्थ रिसर्च तथा अस्पताल व्यवस्थापनमा कार्यरत छन्।)

" /> नेपालीको ठूलो चाड बडादशैं विदा हुने क्रममा छ । दशैंको औपचारिक रौनक सकिए पनि मान्यजनबाट टीका र आशीर्वाद थाप्ने समय भने केही दिन बाँकी छ । तर, दशैं मनाउन आफ्नो जन्मस्थान पुगेका वा विदेशबाट आइपुगेका कामकाजी आफ्नो कर्मथलोमा फर्कन थालिसकेका छन् ।

"> दशैंपछि स्वास्थ्य जाँच : किन गर्ने ? कसरी गर्ने ?: Dekhapadhi
दशैंपछि स्वास्थ्य जाँच : किन गर्ने ? कसरी गर्ने ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्