काठमाडौं। विरोधका शैली भिन्न हुन्छन्।

कोही सडकमा उत्रन्छन् त कोही अनशनमा।

कतिपय उग्र हुन्छन् त कतिपय शान्त।

ललितपुरवासीले पनि विरोधको अनौठो शैली अपनाएका छन्।

उनीहरूले सडकको अवस्था सुधार गर्नुपर्ने माग गर्दै बीचसडकमा बोर्ड राखेर विराेध गरेका छन्। स्थानीयले मंगलबजार–ग्वार्को सडकखण्डमा ‘सावधान, सडक जीर्ण भएकाले सवारी विस्तारै हाँक्नुहोला’, ‘सडक बनाउन आन्दोलन आवश्यकै हो ?’, ‘सरकार!! धूलो प्रदूषण कहिलेसम्म ?’ लेखिएका बोर्डहरू राखेका हुन्।

पानी पर्दा हिलो हुने र घाम लाग्दा धूलो उड्ने हुनाले स्थानीयलाई सकस भइरहेको छ। त्यस क्षेत्रमा खाल्डाखुल्डी पनि धेरै छन्।

यसले दुर्घटनाको जोखिम बढाएपछि स्थानीयवासीले विरोध गरेका हुन्। मेलम्चीको पाइपलाइन बिछ्याउने क्रममा खनिएका सडकहरू नबनाउँदा सडकको यो दूरावस्था भएको हाे।

मंगलबजार–ग्वार्को सडकखण्डमा भइरहेकाे विरोधलाई देखापढीका फोटो पत्रकार रवि महर्जनले तस्वीरमा उतारेका छन्ः

" /> काठमाडौं। विरोधका शैली भिन्न हुन्छन्।

"> ‘सडक बनाउन आन्दोलन नै चाहिने हो ?’ (तस्वीरहरू): Dekhapadhi
‘सडक बनाउन आन्दोलन नै चाहिने हो ?’ (तस्वीरहरू)
काठमाडौं। विरोधका शैली भिन्न हुन्छन्।

कोही सडकमा उत्रन्छन् त कोही अनशनमा।

कतिपय उग्र हुन्छन् त कतिपय शान्त।

ललितपुरवासीले पनि विरोधको अनौठो शैली अपनाएका छन्।

उनीहरूले सडकको अवस्था सुधार गर्नुपर्ने माग गर्दै बीचसडकमा बोर्ड राखेर विराेध गरेका छन्। स्थानीयले मंगलबजार–ग्वार्को सडकखण्डमा ‘सावधान, सडक जीर्ण भएकाले सवारी विस्तारै हाँक्नुहोला’, ‘सडक बनाउन आन्दोलन आवश्यकै हो ?’, ‘सरकार!! धूलो प्रदूषण कहिलेसम्म ?’ लेखिएका बोर्डहरू राखेका हुन्।

पानी पर्दा हिलो हुने र घाम लाग्दा धूलो उड्ने हुनाले स्थानीयलाई सकस भइरहेको छ। त्यस क्षेत्रमा खाल्डाखुल्डी पनि धेरै छन्।

यसले दुर्घटनाको जोखिम बढाएपछि स्थानीयवासीले विरोध गरेका हुन्। मेलम्चीको पाइपलाइन बिछ्याउने क्रममा खनिएका सडकहरू नबनाउँदा सडकको यो दूरावस्था भएको हाे।

मंगलबजार–ग्वार्को सडकखण्डमा भइरहेकाे विरोधलाई देखापढीका फोटो पत्रकार रवि महर्जनले तस्वीरमा उतारेका छन्ः

प्रतिक्रिया दिनुहोस्