विलियम डेभिस

पत्रकारिता जगतमा एउटा मान्यता छ, यदि कसैले ‘पूँजी’ शब्द समेटेर किताबको शीर्षक राख्छ भने ऊ पक्कै पनि कार्ल मार्क्सको उत्तराधिकारी हुनुपर्छ। र यदि कुनै अर्थशास्त्रीको लाखौं प्रति किताब बिक्छ भने ऊ पक्कै पनि ‘रक स्टार’ हुनुपर्छ। करिब सात पृष्ठ मोटो र लाखौं प्रति बिक्री भएको किताब ‘क्यापिटल इन द ट्वान्टी–फर्स्ट सेन्चुरी’ (एक्काइसौं शताब्दीमा पूँजी)ले फ्रान्सेली अर्थशास्त्री थोमस पिकेटीलाई यी दुवै पदवी दिलायो। तर यी दुवै पदवी उनीसँग मेल खाँदैनथे। पिकेटीको राजनीतिसँग मार्क्सवादको केही लिनुदिनु छैन। मार्क्सले पूँजीलाई उत्पीडनकारी शक्तिको रुपमा बुझ्दथे भने पिकेटीले त्यसलाई लेखाप्रणालीको एक तत्व (सम्पत्ति)को रुपमा।

र, ‘रक स्टार’ पदले जनाउने सेलिब्रेटीपन पनि उनमा छैन। उनी अरु अर्थशास्त्रीजस्तो सामान्य भाषामा पनि बोल्दैनन्। उनी त तथ्यांकहरू लिएर आउँछन् त्यो पनि प्रतिशतवाला। यी तथ्यांक पनि उनी १८ औं शताब्दीका कर अभिलेखबाट लिएर आउँछन्। पिकेटी प्रतिभाशाली र अथक अनुसन्धाता हुन्।

हालै एक हजार पृष्ठको पुस्तक ‘क्यापिटल एन्ड आइडियोलोजी’ गरेसँगै उनको प्रशंसा फेरि चुलिएको छ।

“थोमस पिकेटी फर्किएका छन् र पहिलेभन्दा खतरनाक तरिकाले आएका छन्”, फ्रान्समा ‘क्यापिटल एन्ड आइडियोलोजी’ प्रकाशित हुँदै गर्दा गत सेप्टेम्बरमा बेलायतका पत्रकार माथ्यु लिनले ‘टेलिग्राफ’ मा घोषणा गरे।

‘क्यापिटल एन्ड आइडियोलोजी’ उनको अघिल्लो पुस्तक ‘क्यापिटल इन द ट्वान्टी फर्स्ट सेन्चुरी’ भन्दा पनि महत्वाकांक्षी पुस्तक हो। उनको अघिल्लो पुस्तकले पछिल्लो दुई सय वर्षमा पश्चिमा पुँजीवादले सिर्जना गरेको असमानताको विवेचना गर्छ। नयाँ पुस्तकले भने सबैतिरको इतिहास समेट्छ। यो पुस्तक सामन्ती र अरु पूर्व–आधुनिक अर्थतन्त्रहरूबाट शुरु भएर पछिल्लो पटक फ्रान्समा भएको ‘पहेंलो टिसर्ट आन्दोलन’ले सिर्जना गरेको अलमलसम्म पुगेर टुंगिन्छ। पुस्तकले समेटेको भौगोलिक दायरा पनि निकै फराकिलो छ। उनले अघिल्लो पुस्तकमा युरोप र अमेरिकी दासत्वको विवेचना गरेका थिए भने यो पुस्तकमा ती समय र भूगोलमा ब्राजिल, भारत, चीन, रुस (ब्रिक्स देश) र उपनिवेशवादसम्म समेटेका छन्।

यति ठूलो मात्रामा ऐतिहासिक विश्लेषण गर्ने काम दुई थरीले मात्र गर्न सक्छन्– मार्क्सवादी र बेइमान। मार्क्सवादीहरूको सिद्धान्तले नै उनीहरूलाई ऐतिहासिक विश्लेषणका लागि सक्षम बनाउँछ। मार्क्सवाद ऐतिहासिक परिवर्तनबारेको स्पष्ट सिद्धान्त हो जसले विभिन्न तथ्यहरूलाई एउटै मालामा उन्न सिकाउँछ। कम्युनिष्ट घोषणापत्र नै इतिहासप्रतिको आफ्नो स्पष्ट दृष्टिकोणबाट शुरु भएको छ। लेखिएको छ– ‘आजसम्म विद्यमान लिखित इतिहास वर्गसंघर्षको इतिहास हो।’ फ्रान्सेली इतिहासकारहरूको संस्था ‘एनल स्कुल अफ फ्रेञ्च मार्क्सिज्म’ले शताब्दियौंदेखिका ऐतिहासिक पाटाहरू केलाउँछ। एनल स्कुल पिकेटीको प्रेरणास्रोत हो। धोकेबाजहरूलाई त के छ र ? जे मा पनि इतिहास जोडिदिन्छन्। उनीहरू भन्दिन्छन्, ‘तपाईंको मस्तिष्कले हजार वर्षदेखिको असमानताबारे के बताउँछ भने...।’ अनि उनीहरू प्रसंगै बिर्सिदिन्छन्।  

पिकेटीले इतिहासलाई कुनै यन्त्र नराखी आय र सम्पत्तीमा आएको फरकको शृंखलाको रुपमा प्रस्तुत गर्छन्। ‘क्यापिटल एन्ड आइडियोलोजी’ मा भने पिकेटीले असमानताको नैतिक धरातल परिक्षण गर्छन्। उनी भन्छन्– असमानता अवैध छ। त्यसैले यो घटाउन र न्याय प्रदान गर्न विचारधाराको आवश्यकता छ।

इतिहासलाई एउटा धागोमा उन्ने कलाले सिद्धान्त निसृत गर्न सहयोग पुग्छ। तर, निश्चित सिद्धान्तमा निर्भर नहुनु नै पिकेटीको विशेषता हो। यसले नै उनलाई आम वृत्तमा उपस्थित हुन सघाएको छ। इतिहासलाई परख गरेर उनले बनाएको सुत्र ‘क्यापिटल इन द ट्वान्टी–फर्स्ट सेन्चुरी’मा प्रस्तुत गरेका छन्। त्यो हो – पूँजी लगानीबाट आउने प्रतिफल (R) जहिल्यै सिंगो अर्थतन्त्रको वृद्धि (G) भन्दा बढि R>G हुन्छ। पूँजी लगानीबाट आउने प्रतिफल अर्थतन्त्रको वृद्धिभन्दा बढी हुने भएकाले नै (निजी) सम्पत्ति (आम) आयभन्दा बढी हुन्छ र यसकारण नै समयसँगै असमानता बढ्दै जान्छ। र, यो सुत्र पनि उनले इतिहासप्रति गरेको अवलोकनको निचोड हो। यसलाई ‘नियम’को रुपमा लिइनु उचित नहोला।

पिकेटीले इतिहासलाई कुनै यन्त्र नराखी आय र सम्पत्तीमा आएको फरकको शृंखलाको रुपमा प्रस्तुत गर्छन्।

‘क्यापिटल एन्ड आइडियोलोजी’ मा भने पिकेटीले असमानताको नैतिक धरातल परिक्षण गर्छन्। उनी भन्छन्– असमानता अवैध छ। त्यसैले यो घटाउन र न्याय प्रदान गर्न विचारधाराको आवश्यकता छ।

‘सबै इतिहासले बताउँछन्, बहुमत जनताका लागि स्वीकार्य हुनेगरी सम्पत्ति वितरणको माग सबै कालखण्ड र संस्कृतिमा दोहोरिरहने प्रक्रिया बनेको छ’, उनी स्पष्टसँग अवधारणा राख्छन्। जुन राज्यले आय, सम्पत्ति र शिक्षालाई फराकिलो ढंगले वितरण गर्छ, त्यो अरुभन्दा समृद्ध हुन्छ। त्यसैले आर्थिक उन्नतिका लागि प्रतिक्रियावादी विचारधाराहरू उल्टिन जरुरी छ।

यो मोटो किताबमा पिकेटीले गत सहस्राब्दीका ठूला ‘असमानतायुक्त शासन’को तस्वीर प्रस्तुत गरेका छन्। सामन्तवादजस्ता ‘त्रिपक्षीय समाज’ (तीनवटा वर्ग मिलेर बनेको) निजामति, सैन्य र कामदार वर्गमा बाँडिएको हुन्छ। ‘स्वामित्वयुक्त समाजहरू’ १८ औं शताब्दीमा विकसित भए र १९ औं शताब्दीको अन्त्यसम्म आइपुग्दा प्रभुत्वशाली भए। यो विकासले आय र सम्पत्तिलाई मुठ्ठीभरका भुमिपति परिवार र नव बर्जुवाहरूमा सीमित गरिदियो। ‘दासतायुक्त समाज’ले असमानताको उच्च रुप प्रस्तुत गथ्र्यो (करिब सन् १७८० तिरको हाइटीको समाजलाई अहिलेसम्म अभिलेखमा रहेको सबैभन्दा असमान समाज मानिन्छ।)

‘उपनिवेशवादी समाज’ भने सैन्य शक्ति, पूँजिवादी स्वामित्व र दासताको जटिल संयोजनबाट बनेको हुन्छ। किताबमा कम्युनिष्ट र उत्तर–कम्युनिष्ट समाजको पीडादायी यात्रा प्रस्तुत गरिएको छ। त्यो यात्रा पूर्ण समानतायुक्त युटोपियन आदर्शबाट शुरु भएको थियो जसले गरिबी, अस्थिरता र अन्ततः  वर्तमान कुलिनतन्त्रीय रुसको अनियन्त्रित असमानता उब्जायो।

पुस्तकमा पूँजीवादी पश्चिमा जगतमा ‘असमानतायुक्त शासन’मा आएका फेरबदलको वर्णन उनको अघिल्लो पुस्तक ‘क्यापिटल इन द ट्वान्टी–फर्स्ट सेन्चुरी’मा भएकै तथ्यको पुनरोक्ति हो। फ्रान्सेली क्रान्तिले समानता अंगीकार गर्दागर्दै पनि सम्पत्ति र आयबीचको असमानता पहिलो विश्वयुद्धसम्म उच्च रह्यो।

पूँजीवादी पश्चिमा जगतका सीमाबाट टाढासम्म पुगेर यसले इतिहासमा गरेका अपराधसमेत केलाउने पिकेटीको प्रयत्न प्रशंसनीय छ। तर, उनको केन्द्रमा भने युरोप र खासगरी फ्रान्स नै छन्। यसरी युरोपमा केन्द्रित हुनुको कारण हेगेलले भनेजस्तो विश्व इतिहासमा युरोपको विशिष्ट स्थान छ भन्ने अवधारणामा आधारित भएर होइन। बरु रक्सीले टिल परेको मान्छेले सडकबत्तीको उज्यालोमा साँचो खोजेजस्तो गर्दा भएको हो किनभने तथ्यांकहरू त्यसरी नै मधुरो प्रकाशमा छरिएका छन्। र, इतिहासका तथ्यहरू भेटाउने उज्यालो युरोपमा बढी छ।

‘क्यापिटल एन्ड आइडियोलोजी’ले नीतिगत बहसहरूमा पनि हस्तक्षेप गर्न सघाउने छ। तर त्यो हस्तक्षेप पनि मूलतः युरोपमै हुनेछ। साथै यो किताबले अहिले एलिस दरबार (फ्रान्सको राष्ट्रपति भवन) कब्जा गरिबसेकालाई फ्रान्सेली क्रान्ति केवल स्वतन्त्रता र भातृत्वका लागि लडिएको लडाई थिएन भन्ने सम्झाउँछ।

पुस्तकमा पूँजीवादी पश्चिमा जगतमा ‘असमानतायुक्त शासन’मा आएका फेरबदलको वर्णन उनको अघिल्लो पुस्तक ‘क्यापिटल इन द ट्वान्टी–फर्स्ट सेन्चुरी’मा भएकै तथ्यको पुनरोक्ति हो। फ्रान्सेली क्रान्तिले समानता अंगीकार गर्दागर्दै पनि सम्पत्ति र आयबीचको असमानता पहिलो विश्वयुद्धसम्म उच्च रह्यो। युद्ध र प्रगतिशील करका कारण २० औं शताब्दीको पहिलो ५० वर्षमा असमानता नाटकिय रुपमा कम भयो जसले पछिल्लो ५० वर्षमा सामाजिक जनवादका लागि मार्गप्रशस्त गरिदियो।

युद्धपछिका यी शासनहरूमा लागू गरिएका उच्च सम्पत्ति कर तर्कसंगत र प्रभावकारी भएको देखियो। तर ती शासनमा पनि केही लुप्त कमजोरी थिए जसलाई पिकेटीले घातक भनेका छन्। त्यो कमजोरी हो, शिक्षामा पहुँचमा रहेको उच्च असमानता। शिक्षामा समानता आर्थिक विकासको सबैभन्दा ठूलो कारक मात्र होइन (पिकेटी सम्पत्ति कानूनभन्दा पनि ठूलो ठान्छन्) राजनीतिक रुपमा पनि विभाजनको कारक हो। ग्य्राजुएट गरेका र नगरेका बीचको फरकले राजनीतिक रुपमा स्पष्ट विभाजन सिर्जना गरिसकेको थियो। सन् १९९० को दशकसम्म आइपुग्दा कामदार वर्ग निर्वाचनमा सहभागी नै हुन नपाउने गरी घरबारविहिन भइसकेको थियो।

पिकेटीले गत ४० वर्षको लेखाजोखामा भने पूँजीको विस्तारको कथा भन्दा पनि प्रगतिशील विचारधाराहरूको अवसानको व्याख्या गरेका छन्। कम्युनिज्म (खासगरी रुसी समाजवाद)को असफलताले यो अवसानमा मुख्य भूमिका खेल्यो। जसले राजनीतिको समानता स्थापना गर्ने क्षमतामै प्रश्न उठायो। विश्वव्यापीकरणले राष्ट्रिय सीमाहरू नामेट पा र्‍यो। त्यहिबेला ‘उच्चपूँजीवाद’ले सन् १९१४ यता नदेखिएको मात्रामा सम्पत्तिलाई केही व्यक्तिको मुठ्ठीमा थुपार्‍यो। उत्तर–समाजवादी सैद्धान्तिक संकुचनमा धनी वर्गले यो प्रक्रियालाई स्थापित सही प्रमाणित गर्न ‘मेरिटोक्रेसी’ जस्ता पुरानो तर्क दोहो र्‍याए पनि नयाँ विचार दिन सकेका छैनन्। त्यसो त धनी वर्गले यो असमानताका कारकहरूको जवाफ दिनुपर्ने अवस्था पनि सिर्जना भएको छैन।

विश्वयुद्धपछिको यो प्रवृत्तिको परिणाम स्वरुप अहिले पश्चिमा प्रजातन्त्र दुईवटा प्रतिद्वन्द्वी कुलिनको अधिनमा छ। ती दुई कुलिन दुई–दलीय व्यवस्थामा प्रतिविम्बित हुन्छन्। एउटा, वित्तीय एलिट (व्यापारिक दक्षिणपन्थी) हो जसले खुला बजारको पैरवी गर्छ। अर्को भने पठित एलिट (ब्राह्मण वामपन्थी) हो जो सांस्कृतिक विविधताको पक्षमा त उभिन्छ तर सामाजिक न्यायका लागि प्रगतिशील करको पैरवी भने गर्दैन। यीनै मुख्य प्रजातान्त्रिक विकल्पहरूको माझमा राष्ट्रवादी दलहरूले शैक्षिक र आर्थिक असमानताको विरोध र्गछन् तर उनीहरूको आधार भने राष्ट्रिय सीमा बन्द राख्ने मात्र हुन्छ। अन्तर्राष्ट्रवाद र सम्पत्तिको पुनर्वितरणको पैरवी गर्ने राजनीतिक शक्तिका लागि स्थान रिक्त नै छ।

राष्ट्रवादीहरूको चुनौतीलाई टक्कर दिनेगरी पिकेटीले केही नीतिगत कार्यक्रम पनि प्रस्तुत गरेका छन्। यी कार्यक्रममा केही नितान्त नयाँ जुक्ति पनि छन् जस्तै, सबै नागरिकका लागि बराबर शिक्षा बजेट जुन उनीहरूको ईच्छा अनुसार नै खर्च हुन्छ। तर अरु धेरैजसो विचार भने चलनचल्तीमै आएका छन् जस्तै सहभागितामूलक शासन, प्रगतिशिल कर, युरोपेली युनियनको प्रजातान्त्रिकरण र आयको सुनिश्चितता। यी नीतिहरू भन्न जति सजिलो छ लागु गर्न भने त्यत्तिकै गाह्रो छ। वर्तमान असमानताका थुप्रै कारणमध्ये वातावरण संकट पनि हो भन्ने उनको धारणा सम्भवतः सही हो। तर, उनी आशावादी देखिन्छन्।

‘क्यापिटल एन्ड आइडियोलोजी’ समाज विज्ञानको क्षेत्रमा आश्चर्यकारी प्रयोग हो। यसले राखेको महत्वाकांक्षा, विस्तृत वर्णन र बेग्लैपनका कारण उनी कार्ल मार्क्सको भन्दा पनि नर्वेजियाली उपन्यासकार कार्ल उभे कनस्गार्डको नजिक देखिन्छन्।

(डेभिस बेलायती समाजशास्त्री र राजनीतिक अर्थशास्त्री हुन्। ‘द गार्जियन’मा प्रकाशित समीक्षाको अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्।)

" />

"> त्यो राज्य समृद्ध हुन्छ जसले आय, सम्पत्ति र शिक्षा वितरण गर्छ: Dekhapadhi
त्यो राज्य समृद्ध हुन्छ जसले आय, सम्पत्ति र शिक्षा वितरण गर्छ <figure class="image" style="float:left"><img alt="" height="355" src="https://www.dekhapadhi.com/storage/photos/shares/Article/william davies.jpeg" width="250" /> <figcaption>विलियम डेभिस</figcaption> </figure> <p>पत्रकारिता जगतमा एउटा मान्यता छ, यदि कसैले &lsquo;पूँजी&rsquo; शब्द समेटेर किताबको शीर्षक राख्छ भने ऊ पक्कै पनि कार्ल मार्क्सको उत्तराधिकारी हुनुपर्छ। र यदि कुनै अर्थशास्त्रीको लाखौं प्रति किताब बिक्छ भने ऊ पक्कै पनि &lsquo;रक स्टार&rsquo; हुनुपर्छ। करिब सात पृष्ठ मोटो र लाखौं प्रति बिक्री भएको किताब &lsquo;क्यापिटल इन द ट्वान्टी&ndash;फर्स्ट सेन्चुरी&rsquo; (एक्काइसौं शताब्दीमा पूँजी)ले फ्रान्सेली अर्थशास्त्री थोमस पिकेटीलाई यी दुवै पदवी दिलायो। तर यी दुवै पदवी उनीसँग मेल खाँदैनथे। पिकेटीको राजनीतिसँग मार्क्सवादको केही लिनुदिनु छैन। मार्क्सले पूँजीलाई उत्पीडनकारी शक्तिको रुपमा बुझ्दथे भने पिकेटीले त्यसलाई लेखाप्रणालीको एक तत्व (सम्पत्ति)को रुपमा।</p> <p>र, &lsquo;रक स्टार&rsquo; पदले जनाउने सेलिब्रेटीपन पनि उनमा छैन। उनी अरु अर्थशास्त्रीजस्तो सामान्य भाषामा पनि बोल्दैनन्। उनी त तथ्यांकहरू लिएर आउँछन् त्यो पनि प्रतिशतवाला। यी तथ्यांक पनि उनी १८ औं शताब्दीका कर अभिलेखबाट लिएर आउँछन्। पिकेटी प्रतिभाशाली र अथक अनुसन्धाता हुन्।</p> <p>हालै एक हजार पृष्ठको पुस्तक &lsquo;क्यापिटल एन्ड आइडियोलोजी&rsquo; गरेसँगै उनको प्रशंसा फेरि चुलिएको छ।</p> <p>&ldquo;थोमस पिकेटी फर्किएका छन् र पहिलेभन्दा खतरनाक तरिकाले आएका छन्&rdquo;, फ्रान्समा &lsquo;क्यापिटल एन्ड आइडियोलोजी&rsquo; प्रकाशित हुँदै गर्दा गत सेप्टेम्बरमा बेलायतका पत्रकार माथ्यु लिनले &lsquo;टेलिग्राफ&rsquo; मा घोषणा गरे।</p> <p>&lsquo;क्यापिटल एन्ड आइडियोलोजी&rsquo; उनको अघिल्लो पुस्तक &lsquo;क्यापिटल इन द ट्वान्टी फर्स्ट सेन्चुरी&rsquo; भन्दा पनि महत्वाकांक्षी पुस्तक हो। उनको अघिल्लो पुस्तकले पछिल्लो दुई सय वर्षमा पश्चिमा पुँजीवादले सिर्जना गरेको असमानताको विवेचना गर्छ। नयाँ पुस्तकले भने सबैतिरको इतिहास समेट्छ। यो पुस्तक सामन्ती र अरु पूर्व&ndash;आधुनिक अर्थतन्त्रहरूबाट शुरु भएर पछिल्लो पटक फ्रान्समा भएको &lsquo;पहेंलो टिसर्ट आन्दोलन&rsquo;ले सिर्जना गरेको अलमलसम्म पुगेर टुंगिन्छ। पुस्तकले समेटेको भौगोलिक दायरा पनि निकै फराकिलो छ। उनले अघिल्लो पुस्तकमा युरोप र अमेरिकी दासत्वको विवेचना गरेका थिए भने यो पुस्तकमा ती समय र भूगोलमा ब्राजिल, भारत, चीन, रुस (ब्रिक्स देश) र उपनिवेशवादसम्म समेटेका छन्।</p> <p>यति ठूलो मात्रामा ऐतिहासिक विश्लेषण गर्ने काम दुई थरीले मात्र गर्न सक्छन्&ndash; मार्क्सवादी र बेइमान। मार्क्सवादीहरूको सिद्धान्तले नै उनीहरूलाई ऐतिहासिक विश्लेषणका लागि सक्षम बनाउँछ। मार्क्सवाद ऐतिहासिक परिवर्तनबारेको स्पष्ट सिद्धान्त हो जसले विभिन्न तथ्यहरूलाई एउटै मालामा उन्न सिकाउँछ। कम्युनिष्ट घोषणापत्र नै इतिहासप्रतिको आफ्नो स्पष्ट दृष्टिकोणबाट शुरु भएको छ। लेखिएको छ&ndash; &lsquo;आजसम्म विद्यमान लिखित इतिहास वर्गसंघर्षको इतिहास हो।&rsquo; फ्रान्सेली इतिहासकारहरूको संस्था &lsquo;एनल स्कुल अफ फ्रेञ्च मार्क्सिज्म&rsquo;ले शताब्दियौंदेखिका ऐतिहासिक पाटाहरू केलाउँछ। एनल स्कुल पिकेटीको प्रेरणास्रोत हो। धोकेबाजहरूलाई त के छ र ? जे मा पनि इतिहास जोडिदिन्छन्। उनीहरू भन्दिन्छन्, &lsquo;तपाईंको मस्तिष्कले हजार वर्षदेखिको असमानताबारे के बताउँछ भने...।&rsquo; अनि उनीहरू प्रसंगै बिर्सिदिन्छन्। &nbsp;</p> <blockquote> <p>पिकेटीले इतिहासलाई कुनै यन्त्र नराखी आय र सम्पत्तीमा आएको फरकको शृंखलाको रुपमा प्रस्तुत गर्छन्। &lsquo;क्यापिटल एन्ड आइडियोलोजी&rsquo; मा भने पिकेटीले असमानताको नैतिक धरातल परिक्षण गर्छन्। उनी भन्छन्&ndash; असमानता अवैध छ। त्यसैले यो घटाउन र न्याय प्रदान गर्न विचारधाराको आवश्यकता छ।</p> </blockquote> <p>इतिहासलाई एउटा धागोमा उन्ने कलाले सिद्धान्त निसृत गर्न सहयोग पुग्छ। तर, निश्चित सिद्धान्तमा निर्भर नहुनु नै पिकेटीको विशेषता हो। यसले नै उनलाई आम वृत्तमा उपस्थित हुन सघाएको छ। इतिहासलाई परख गरेर उनले बनाएको सुत्र &lsquo;क्यापिटल इन द ट्वान्टी&ndash;फर्स्ट सेन्चुरी&rsquo;मा प्रस्तुत गरेका छन्। त्यो हो &ndash; पूँजी लगानीबाट आउने प्रतिफल (R) जहिल्यै सिंगो अर्थतन्त्रको वृद्धि (G) भन्दा बढि R&gt;G हुन्छ। पूँजी लगानीबाट आउने प्रतिफल अर्थतन्त्रको वृद्धिभन्दा बढी हुने भएकाले नै (निजी) सम्पत्ति (आम) आयभन्दा बढी हुन्छ र यसकारण नै समयसँगै असमानता बढ्दै जान्छ। र, यो सुत्र पनि उनले इतिहासप्रति गरेको अवलोकनको निचोड हो। यसलाई &lsquo;नियम&rsquo;को रुपमा लिइनु उचित नहोला।</p> <p>पिकेटीले इतिहासलाई कुनै यन्त्र नराखी आय र सम्पत्तीमा आएको फरकको शृंखलाको रुपमा प्रस्तुत गर्छन्।</p> <p>&lsquo;क्यापिटल एन्ड आइडियोलोजी&rsquo; मा भने पिकेटीले असमानताको नैतिक धरातल परिक्षण गर्छन्। उनी भन्छन्&ndash; असमानता अवैध छ। त्यसैले यो घटाउन र न्याय प्रदान गर्न विचारधाराको आवश्यकता छ।</p> <p>&lsquo;सबै इतिहासले बताउँछन्, बहुमत जनताका लागि स्वीकार्य हुनेगरी सम्पत्ति वितरणको माग सबै कालखण्ड र संस्कृतिमा दोहोरिरहने प्रक्रिया बनेको छ&rsquo;, उनी स्पष्टसँग अवधारणा राख्छन्। जुन राज्यले आय, सम्पत्ति र शिक्षालाई फराकिलो ढंगले वितरण गर्छ, त्यो अरुभन्दा समृद्ध हुन्छ। त्यसैले आर्थिक उन्नतिका लागि प्रतिक्रियावादी विचारधाराहरू उल्टिन जरुरी छ।</p> <p>यो मोटो किताबमा पिकेटीले गत सहस्राब्दीका ठूला &lsquo;असमानतायुक्त शासन&rsquo;को तस्वीर प्रस्तुत गरेका छन्। सामन्तवादजस्ता &lsquo;त्रिपक्षीय समाज&rsquo; (तीनवटा वर्ग मिलेर बनेको) निजामति, सैन्य र कामदार वर्गमा बाँडिएको हुन्छ। &lsquo;स्वामित्वयुक्त समाजहरू&rsquo; १८ औं शताब्दीमा विकसित भए र १९ औं शताब्दीको अन्त्यसम्म आइपुग्दा प्रभुत्वशाली भए। यो विकासले आय र सम्पत्तिलाई मुठ्ठीभरका भुमिपति परिवार र नव बर्जुवाहरूमा सीमित गरिदियो। &lsquo;दासतायुक्त समाज&rsquo;ले असमानताको उच्च रुप प्रस्तुत गथ्र्यो (करिब सन् १७८० तिरको हाइटीको समाजलाई अहिलेसम्म अभिलेखमा रहेको सबैभन्दा असमान समाज मानिन्छ।)</p> <p>&lsquo;उपनिवेशवादी समाज&rsquo; भने सैन्य शक्ति, पूँजिवादी स्वामित्व र दासताको जटिल संयोजनबाट बनेको हुन्छ। किताबमा कम्युनिष्ट र उत्तर&ndash;कम्युनिष्ट समाजको पीडादायी यात्रा प्रस्तुत गरिएको छ। त्यो यात्रा पूर्ण समानतायुक्त युटोपियन आदर्शबाट शुरु भएको थियो जसले गरिबी, अस्थिरता र अन्ततः&nbsp; वर्तमान कुलिनतन्त्रीय रुसको अनियन्त्रित असमानता उब्जायो।</p> <blockquote> <p>पुस्तकमा पूँजीवादी पश्चिमा जगतमा &lsquo;असमानतायुक्त शासन&rsquo;मा आएका फेरबदलको वर्णन उनको अघिल्लो पुस्तक &lsquo;क्यापिटल इन द ट्वान्टी&ndash;फर्स्ट सेन्चुरी&rsquo;मा भएकै तथ्यको पुनरोक्ति हो। फ्रान्सेली क्रान्तिले समानता अंगीकार गर्दागर्दै पनि सम्पत्ति र आयबीचको असमानता पहिलो विश्वयुद्धसम्म उच्च रह्यो।</p> </blockquote> <p>पूँजीवादी पश्चिमा जगतका सीमाबाट टाढासम्म पुगेर यसले इतिहासमा गरेका अपराधसमेत केलाउने पिकेटीको प्रयत्न प्रशंसनीय छ। तर, उनको केन्द्रमा भने युरोप र खासगरी फ्रान्स नै छन्। यसरी युरोपमा केन्द्रित हुनुको कारण हेगेलले भनेजस्तो विश्व इतिहासमा युरोपको विशिष्ट स्थान छ भन्ने अवधारणामा आधारित भएर होइन। बरु रक्सीले टिल परेको मान्छेले सडकबत्तीको उज्यालोमा साँचो खोजेजस्तो गर्दा भएको हो किनभने तथ्यांकहरू त्यसरी नै मधुरो प्रकाशमा छरिएका छन्। र, इतिहासका तथ्यहरू भेटाउने उज्यालो युरोपमा बढी छ।</p> <p>&lsquo;क्यापिटल एन्ड आइडियोलोजी&rsquo;ले नीतिगत बहसहरूमा पनि हस्तक्षेप गर्न सघाउने छ। तर त्यो हस्तक्षेप पनि मूलतः युरोपमै हुनेछ। साथै यो किताबले अहिले एलिस दरबार (फ्रान्सको राष्ट्रपति भवन) कब्जा गरिबसेकालाई फ्रान्सेली क्रान्ति केवल स्वतन्त्रता र भातृत्वका लागि लडिएको लडाई थिएन भन्ने सम्झाउँछ।</p> <figure class="image" style="float:left"><img alt="" height="378" src="https://www.dekhapadhi.com/storage/photos/shares/Article/Capital_and_Ideology.jpeg" width="250" /> <figcaption></figcaption> </figure> <p>पुस्तकमा पूँजीवादी पश्चिमा जगतमा &lsquo;असमानतायुक्त शासन&rsquo;मा आएका फेरबदलको वर्णन उनको अघिल्लो पुस्तक &lsquo;क्यापिटल इन द ट्वान्टी&ndash;फर्स्ट सेन्चुरी&rsquo;मा भएकै तथ्यको पुनरोक्ति हो। फ्रान्सेली क्रान्तिले समानता अंगीकार गर्दागर्दै पनि सम्पत्ति र आयबीचको असमानता पहिलो विश्वयुद्धसम्म उच्च रह्यो। युद्ध र प्रगतिशील करका कारण २० औं शताब्दीको पहिलो ५० वर्षमा असमानता नाटकिय रुपमा कम भयो जसले पछिल्लो ५० वर्षमा सामाजिक जनवादका लागि मार्गप्रशस्त गरिदियो।</p> <p>युद्धपछिका यी शासनहरूमा लागू गरिएका उच्च सम्पत्ति कर तर्कसंगत र प्रभावकारी भएको देखियो। तर ती शासनमा पनि केही लुप्त कमजोरी थिए जसलाई पिकेटीले घातक भनेका छन्। त्यो कमजोरी हो, शिक्षामा पहुँचमा रहेको उच्च असमानता। शिक्षामा समानता आर्थिक विकासको सबैभन्दा ठूलो कारक मात्र होइन (पिकेटी सम्पत्ति कानूनभन्दा पनि ठूलो ठान्छन्) राजनीतिक रुपमा पनि विभाजनको कारक हो। ग्य्राजुएट गरेका र नगरेका बीचको फरकले राजनीतिक रुपमा स्पष्ट विभाजन सिर्जना गरिसकेको थियो। सन् १९९० को दशकसम्म आइपुग्दा कामदार वर्ग निर्वाचनमा सहभागी नै हुन नपाउने गरी घरबारविहिन भइसकेको थियो।</p> <p>पिकेटीले गत ४० वर्षको लेखाजोखामा भने पूँजीको विस्तारको कथा भन्दा पनि प्रगतिशील विचारधाराहरूको अवसानको व्याख्या गरेका छन्। कम्युनिज्म (खासगरी रुसी समाजवाद)को असफलताले यो अवसानमा मुख्य भूमिका खेल्यो। जसले राजनीतिको समानता स्थापना गर्ने क्षमतामै प्रश्न उठायो। विश्वव्यापीकरणले राष्ट्रिय सीमाहरू नामेट पा र्&zwj;यो। त्यहिबेला &lsquo;उच्चपूँजीवाद&rsquo;ले सन् १९१४ यता नदेखिएको मात्रामा सम्पत्तिलाई केही व्यक्तिको मुठ्ठीमा थुपार्&zwj;यो। उत्तर&ndash;समाजवादी सैद्धान्तिक संकुचनमा धनी वर्गले यो प्रक्रियालाई स्थापित सही प्रमाणित गर्न &lsquo;मेरिटोक्रेसी&rsquo; जस्ता पुरानो तर्क दोहो र्&zwj;याए पनि नयाँ विचार दिन सकेका छैनन्। त्यसो त धनी वर्गले यो असमानताका कारकहरूको जवाफ दिनुपर्ने अवस्था पनि सिर्जना भएको छैन।</p> <p>विश्वयुद्धपछिको यो प्रवृत्तिको परिणाम स्वरुप अहिले पश्चिमा प्रजातन्त्र दुईवटा प्रतिद्वन्द्वी कुलिनको अधिनमा छ। ती दुई कुलिन दुई&ndash;दलीय व्यवस्थामा प्रतिविम्बित हुन्छन्। एउटा, वित्तीय एलिट (व्यापारिक दक्षिणपन्थी) हो जसले खुला बजारको पैरवी गर्छ। अर्को भने पठित एलिट (ब्राह्मण वामपन्थी) हो जो सांस्कृतिक विविधताको पक्षमा त उभिन्छ तर सामाजिक न्यायका लागि प्रगतिशील करको पैरवी भने गर्दैन। यीनै मुख्य प्रजातान्त्रिक विकल्पहरूको माझमा राष्ट्रवादी दलहरूले शैक्षिक र आर्थिक असमानताको विरोध र्गछन् तर उनीहरूको आधार भने राष्ट्रिय सीमा बन्द राख्ने मात्र हुन्छ। अन्तर्राष्ट्रवाद र सम्पत्तिको पुनर्वितरणको पैरवी गर्ने राजनीतिक शक्तिका लागि स्थान रिक्त नै छ।</p> <p>राष्ट्रवादीहरूको चुनौतीलाई टक्कर दिनेगरी पिकेटीले केही नीतिगत कार्यक्रम पनि प्रस्तुत गरेका छन्। यी कार्यक्रममा केही नितान्त नयाँ जुक्ति पनि छन् जस्तै, सबै नागरिकका लागि बराबर शिक्षा बजेट जुन उनीहरूको ईच्छा अनुसार नै खर्च हुन्छ। तर अरु धेरैजसो विचार भने चलनचल्तीमै आएका छन् जस्तै सहभागितामूलक शासन, प्रगतिशिल कर, युरोपेली युनियनको प्रजातान्त्रिकरण र आयको सुनिश्चितता। यी नीतिहरू भन्न जति सजिलो छ लागु गर्न भने त्यत्तिकै गाह्रो छ। वर्तमान असमानताका थुप्रै कारणमध्ये वातावरण संकट पनि हो भन्ने उनको धारणा सम्भवतः सही हो। तर, उनी आशावादी देखिन्छन्।</p> <p>&lsquo;क्यापिटल एन्ड आइडियोलोजी&rsquo; समाज विज्ञानको क्षेत्रमा आश्चर्यकारी प्रयोग हो। यसले राखेको महत्वाकांक्षा, विस्तृत वर्णन र बेग्लैपनका कारण उनी कार्ल मार्क्सको भन्दा पनि नर्वेजियाली उपन्यासकार कार्ल उभे कनस्गार्डको नजिक देखिन्छन्।</p> <p>(डेभिस बेलायती समाजशास्त्री र राजनीतिक अर्थशास्त्री हुन्। &lsquo;द गार्जियन&rsquo;मा प्रकाशित समीक्षाको अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्।)</p> <p>&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्