अझ रोचक त के भने यो विषयको विद्यार्थीको प्रोजेक्ट वर्कमा अभिभावकलाई समेत सहभागी गराइएको छ । जसले गर्दा विद्यार्थीका बुवाहरुले पनि छोराहरुसँगै घरायसी काम सिकिरहेका छन् । त्यस्तै प्रशिक्षक, शिक्षक र केही विद्यार्थीका बुवाले विद्यार्थीलाई सिकाउन स्वंयसेवकको रुपमा समेत सघाइरहेका छन् ।
‘धेरैमा घरायसी काम महिलाले मात्रै गर्ने हो र बाहिरी काम पुरुषले गर्ने हो भन्ने धारणा छ’, विद्यालयका कोर्डिनेटर ग्राभिएल ब्राभोलाई उद्धृत गर्दै द लजिकल इन्डियन क्रुले लेखेको छ, ‘फुर्सदमै भए पनि पुरुषहरु घरायसी काममा सघाउँदैनन् । अभिभावकले
उनीहरुलाई राम्रो शिक्षा दिलाउने प्रयास गरेका हुन्छन्, तर कसरी आत्मनिर्भर बन्ने र घरका कामहरु गर्न सिकाएका हुँदैनन् ।’
गृह–अर्थशास्त्रले विद्यार्थीहरुलाई घरायसी काम सिक्न र गर्न सहयोग पुर्‍याएको उनको दावी छ ।
उनले भनेका छन्, ‘जब यिनीहरुले परिवार गठन गर्छन्, उनीहरुले घरायसी काम महिलाले मात्रै गर्ने हैन, यो त मिलेर गर्नुपर्छ भनेर बुझेका हुन्छन् । यसले उनीहरुलाई जागरुक गर्न र घर चलाउन सिकाउँछ ।’
गृह–अर्थशास्त्र अन्तर्गत पुरुषहरुलाई घरायसी काम मात्रै सिकाइँदैन। उनीहरुलाई प्लम्बर, कार्पेन्टर, भवन निर्माण र इलेक्ट्रिक सीपहरु पनि दिने गरेको छ ।
स्पेनका विद्यालयमा यो पाठ्यक्रम लागु गर्नुको उद्देश्य केटाकेटीलाई घरायसी जीवनमा चाहिने आधारभुत सिप सिकाउनु हो । त्यस्तै महिला र पुरुषबिच हुने गरेको लैंगिक विभेद वा असमानताको विरुद्ध यो एक शक्तिशाली पहल रहेको दावी पनि गरिएको छ ।
सुरुमा यो विचार विद्यालयमा प्रस्तुत गरिएको थियो र विद्यार्थीहरुलाई कसरी पकाउने भन्ने मात्रै सिकाइएको थियो । तर कपडामा आइरन गर्न, घर सफा राख्ने काम सिकाइएको थिएन ।
गृह–अर्थशास्त्रको कारणले थुप्रै केटाहरुले नसोचेको विषय पढ्न र कामहरु गर्न सिकेपछि यसको दायरा पनि फराकिलो बनाइयो ।
सकारात्मक प्रतिक्रिया
गृह–अर्थशास्त्र लागू गर्दा शुरुमा केटाहरुले अप्ठ्यारो मानेका थिए । ‘केटीहरुको काम’ भनेर उनीहरुले असहज महसुस गरेका थिए ।
अभिभावकको सहयोग र प्रोत्साहन पाएपछि उनीहरु सिक्न तयार भए ।
अहिले धेरैले राम्रो प्रदर्शन गरिरहेका छन् । धेरै छात्रहरु र उनीहरुका बुवाहरुले खाना पकाउने काम र कपडा आइरन गर्ने काम चुनौतीपूर्ण भए पनि सजिलो मानेका छन् ।
पहिले घरायसी काममा वास्तै नगर्ने केटाहरुले गृह–अर्थशास्त्र पढ्न थालेपछि सघाउन थालेको अभिभावकहरुको प्रतिक्रिया छ ।
गृह–अर्थशास्त्रले केवल घरको काम मात्र सिकाएको छैन । छात्रहरुलाई असल नागरिक बनाउन पनि सघाएको छ ।
के हो गृह–अर्थशास्त्र ?
गृह–अर्थशास्त्र घरायसी काम दक्षताका साथ गर्ने विज्ञान हो ।
पहिले कोठा सफा गर्ने देखि कपडा धुने र घरायसी कामलाई केटाहरुले आफ्नो ठान्दैनथे । यस्तो काम केवल सैनिक विद्यालयमा मात्र हुने उनीहरु ठान्थे ।
अहिले पनि पुरुषहरुले बाहिर काम गर्ने र महिलाहरुले भविश्यमा असल गृहिणी बन्न घरायसी काममा निपुण हुनुपर्ने मान्यता छ । तर समय परिवर्तन भइरहेको छ ।
द लजिकल इन्डियन क्रुजले लेखेको छ, ‘हाम्रो समाजले समानता र लैंगिक सन्तुलन खोज्दै गएको क्रममा स्पेनका विद्यार्थीलाई झैं सबैलाई गृह–अर्थशास्त्र सिकाउन जरुरी छ ।’
(द लजिकल इन्डियन क्रुजमा ८ अप्रिल २०१९ मा प्रकाशित लेखबाट साभार)
"> लैंगिक समानता बुझाउन स्कुलमा सिकाइन्छ ‘गृह–अर्थशास्त्र’: Dekhapadhi
लैंगिक समानता बुझाउन स्कुलमा सिकाइन्छ ‘गृह–अर्थशास्त्र’
काठमाडौं। जमाना प्रविधिको छ । आफ्ना बालबालिकालाई उत्कृष्ट बनाउने होडबाजी छ । त्यसैले बालबालिकाका लागि विद्यालयमा विज्ञान, प्रविधिका कोर्स थप्ने गरिएको छ ।
युरोपेली मुलुक स्पेनको विद्यालयमा भने पुरुष विद्यार्थीका लागि घरायसी कामकाज सिकाउन थालिएको छ ।
‘गृह–अर्थशास्त्र’ विषय अन्तर्गत विद्यालयका पुरुष विद्यार्थीलाई कपडा आइरन गर्न, खाना पकाउन, सिलाइबुनाइ गर्न, सरसफाई गर्न, बिस्तरा मिलाउनदेखि भाँडा माझ्न सिकाइन्छ ।
उत्तर पश्चिमी स्पेनस्थित भिगो सहरको ‘कलेजिओ मोन्टेकास्टेलो’मा गृह–अर्थशास्त्रको पाठ्यक्रम पनि अन्य विषय सरह पढाइन्छ।
अझ रोचक त के भने यो विषयको विद्यार्थीको प्रोजेक्ट वर्कमा अभिभावकलाई समेत सहभागी गराइएको छ । जसले गर्दा विद्यार्थीका बुवाहरुले पनि छोराहरुसँगै घरायसी काम सिकिरहेका छन् । त्यस्तै प्रशिक्षक, शिक्षक र केही विद्यार्थीका बुवाले विद्यार्थीलाई सिकाउन स्वंयसेवकको रुपमा समेत सघाइरहेका छन् ।
‘धेरैमा घरायसी काम महिलाले मात्रै गर्ने हो र बाहिरी काम पुरुषले गर्ने हो भन्ने धारणा छ’, विद्यालयका कोर्डिनेटर ग्राभिएल ब्राभोलाई उद्धृत गर्दै द लजिकल इन्डियन क्रुले लेखेको छ, ‘फुर्सदमै भए पनि पुरुषहरु घरायसी काममा सघाउँदैनन् । अभिभावकले
उनीहरुलाई राम्रो शिक्षा दिलाउने प्रयास गरेका हुन्छन्, तर कसरी आत्मनिर्भर बन्ने र घरका कामहरु गर्न सिकाएका हुँदैनन् ।’
उनले भनेका छन्, ‘जब यिनीहरुले परिवार गठन गर्छन्, उनीहरुले घरायसी काम महिलाले मात्रै गर्ने हैन, यो त मिलेर गर्नुपर्छ भनेर बुझेका हुन्छन् । यसले उनीहरुलाई जागरुक गर्न र घर चलाउन सिकाउँछ ।’
गृह–अर्थशास्त्र अन्तर्गत पुरुषहरुलाई घरायसी काम मात्रै सिकाइँदैन। उनीहरुलाई प्लम्बर, कार्पेन्टर, भवन निर्माण र इलेक्ट्रिक सीपहरु पनि दिने गरेको छ ।
स्पेनका विद्यालयमा यो पाठ्यक्रम लागु गर्नुको उद्देश्य केटाकेटीलाई घरायसी जीवनमा चाहिने आधारभुत सिप सिकाउनु हो । त्यस्तै महिला र पुरुषबिच हुने गरेको लैंगिक विभेद वा असमानताको विरुद्ध यो एक शक्तिशाली पहल रहेको दावी पनि गरिएको छ ।
सुरुमा यो विचार विद्यालयमा प्रस्तुत गरिएको थियो र विद्यार्थीहरुलाई कसरी पकाउने भन्ने मात्रै सिकाइएको थियो । तर कपडामा आइरन गर्न, घर सफा राख्ने काम सिकाइएको थिएन ।
गृह–अर्थशास्त्रको कारणले थुप्रै केटाहरुले नसोचेको विषय पढ्न र कामहरु गर्न सिकेपछि यसको दायरा पनि फराकिलो बनाइयो ।
सकारात्मक प्रतिक्रिया
गृह–अर्थशास्त्र लागू गर्दा शुरुमा केटाहरुले अप्ठ्यारो मानेका थिए । ‘केटीहरुको काम’ भनेर उनीहरुले असहज महसुस गरेका थिए ।
अभिभावकको सहयोग र प्रोत्साहन पाएपछि उनीहरु सिक्न तयार भए ।
अहिले धेरैले राम्रो प्रदर्शन गरिरहेका छन् । धेरै छात्रहरु र उनीहरुका बुवाहरुले खाना पकाउने काम र कपडा आइरन गर्ने काम चुनौतीपूर्ण भए पनि सजिलो मानेका छन् ।
पहिले घरायसी काममा वास्तै नगर्ने केटाहरुले गृह–अर्थशास्त्र पढ्न थालेपछि सघाउन थालेको अभिभावकहरुको प्रतिक्रिया छ ।
गृह–अर्थशास्त्रले केवल घरको काम मात्र सिकाएको छैन । छात्रहरुलाई असल नागरिक बनाउन पनि सघाएको छ ।
के हो गृह–अर्थशास्त्र ?
गृह–अर्थशास्त्र घरायसी काम दक्षताका साथ गर्ने विज्ञान हो ।
पहिले कोठा सफा गर्ने देखि कपडा धुने र घरायसी कामलाई केटाहरुले आफ्नो ठान्दैनथे । यस्तो काम केवल सैनिक विद्यालयमा मात्र हुने उनीहरु ठान्थे ।
अहिले पनि पुरुषहरुले बाहिर काम गर्ने र महिलाहरुले भविश्यमा असल गृहिणी बन्न घरायसी काममा निपुण हुनुपर्ने मान्यता छ । तर समय परिवर्तन भइरहेको छ ।
द लजिकल इन्डियन क्रुजले लेखेको छ, ‘हाम्रो समाजले समानता र लैंगिक सन्तुलन खोज्दै गएको क्रममा स्पेनका विद्यार्थीलाई झैं सबैलाई गृह–अर्थशास्त्र सिकाउन जरुरी छ ।’
(द लजिकल इन्डियन क्रुजमा ८ अप्रिल २०१९ मा प्रकाशित लेखबाट साभार)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्