मोसे कात्सभ इजरायलका आठौं राष्ट्रपति हुन् ।

मिजराई यहुदी समुदायबाट राष्ट्रपति बन्ने उनी दोस्रो व्यक्ति थिए । त्यसैले उनलाई जनताको राम्रो समर्थन थियो । तर उनीमाथि एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लाग्यो । यही विवादले गर्दा उनले राष्ट्रपति पदबाट राजीनामा दिनुपरेको थियो ।

कुरा यतिमै रोकिएन । आरोप लागेपछि कात्सभ र अभियुक्तबिच सम्झौता गर्न खोजिएको थियो । तर कात्सभले सम्झौता गर्न मानेनन् र आफुलाई निर्दोष सावित गर्ने बताउँदै अदालत धाए । तर सन् २०१० को डिसेम्बरमा कात्सभलाई अदालतले बलात्कारको मामिलामा दोषी सावित गरिदियो ।

२०११ को मार्चमा कात्सभलाई सात वर्षको जेल सजाय नै सुनाइयो । त्यसपछि कात्सभले इजरायलको सर्बाेच्च अदातलमा निवदेन दिएका थिए । तर, २०११ को नोभेम्बरमा सर्वाेच्च अदालतले पनि कात्सभलाई उल्लेखित सजाय नै भुक्तान गर्न आदेश दियो ।

२०११ को डिसेम्बर ७ देखि कात्सभलाई राम्लाको मासियाहु जेलमा राखिएको थियो । तर पाँच वर्षको जेल सजायपछि उनी २०१६ को डिसेम्बरमा रिहा भए ।

कात्सभ १९८८ देखि १९९२ सम्म यातायात मन्त्री र १९९६ देखि १९९९ सम्म उपप्रधान तथा संस्कृति मन्त्री थिए ।

एन्ड्रे स्ट्रास काहन, फ्रान्स

डोमिनिक ग्यास्टन एन्ड्रे स्ट्रास काहन फ्रान्सको सोसियलिस्ट पार्टीका नेता थिए । उनी फ्रान्सको मौद्रिक कोषको प्रबन्ध निर्देशक समेत थिए ।

२००७ को सेप्टेम्बरमा फ्रान्सको रुढीवादी राष्ट्रपति निकोलस सार्कोजीको समर्थन पाएर उनी प्रबन्ध निर्देशक बनेका थिए । थुप्रै आर्थिक र यौनजन्य काण्डमा उनको संलग्नता रहेको आरोप थियो ।

२०११ मा होटेलकी महिला श्रमिकले उनीमाथि लगाएको यौन दुव्र्यवहारको आरोपपछि उनले पदबाट राजीनामा दिनुपर्‍याे ।

उनी पेरिस वेस्ट विश्वविद्यालय र साइन्सेज पो मा अर्थशास्त्रका प्रोफेसर थिए ।

१९९७ देखि १९९९ सम्मका लागि उनी अर्थमन्त्री समेत भएका थिए ।

निगेल हावर्थ, न्युजिल्याण्ड

एक महिना अघि मात्रै न्युजिल्याण्डको लेबर पार्टीका सभापति निगेल हावर्थले पदबाट राजीनामा दिए ।

निगेललाई १९ वर्षिया युवती र अन्य महिलालाई दुव्र्यवहार गरेको आरोप लागेको थियो ।

न्युजिल्याण्डका प्रधानमन्त्री एवं लेबर पार्टीका लिडर जाकिन्डा अर्डेनले निगेलको राजिनामा स्वीकृत गरेकी थिइन् ।

जाकिन्डाले ४८ घण्टा लगाएर लेबर पार्टीको सदस्यहरु संलग्न भएको यौन उत्पीडनको पीडादायी रिपोर्टहरु पढेको र निगेलको वयान झुठो लागेकोले राजीनामा मागेकी थिइन् ।

निगेलमाथि लागेको आरोप अति नै संवेदनशील र गम्भिर भएकाले त्यस्तो निर्णय गरेको जाकिन्डाको भनाइ थियो ।

एमजे अकबर, भारत

२० जना महिलाले यौन दुव्र्यवहार गरेको आरोपसहित ‘मिटु’ अभियानमा तानेपछि भारतीय विदेश राज्य मन्त्री एमजे अकबरले २०१८ को अक्टोबरमा राजिनामा दिनुपर्यो ।

यौन दुर्व्यवहारको आरोप लगाउने मध्येकी एक पत्रकार प्रिया रमानीमाथि उल्टै अक्बरले अदालतमा मुद्दा दायर गरेका थिए । उनले प्रियाको आरोपलाई आधारहीन र मनगढन्ते बताउँदै आएका थिए ।

मुद्दा दायर गरेको दुई दिन पछि अकबरले ‘न्यायका लागि अदालत जाने’ उल्लेख गर्दै राजीनामा दिएका थिए ।

जुनिची फुकुदा, जापान

जापानको वित्त मन्त्रालयका उपमन्त्री जुनिची फुकुदाले पनि २०१८ मा आफ्नो पदबाट हात धुनुपरेको थियो । उनले जापानी महिला पत्रकारलाई दुव्र्यवहार गरेको आरोप लागेको थियो ।

फुकुदाको कारण प्रधानमन्त्री सिन्जो अवे सरकारको चर्काे आलोचना भएपछि फुकुदाले राजिनामा दिएका हुन् ।

जापानको ‘सुकान सिन्चो’ म्यागजिनले केही अन्य महिला पत्रकारहरुसँग अन्तर्वार्ता लिँदा फुकुदाले नियमित रुपमा यौनजन्य र अश्लील टिप्पणी गरेको बताएका थिए ।

फुकुदाले आफुमाथि लागेको आरोप गलत भएको उल्लेख गर्दै मन्त्रालयको काममा अवरोध हुन नदिन राजीनामा दिएको बताउँदै आएका थिए ।

५८ वर्षे फुकुदाले सन् १९८२ मा फाइनान्स मन्त्रालयमा काम गर्न थालेका थिए । जापानको कर्मचारीतन्त्रको शीर्ष पदमा थिए, उनी । उनको करिअर पनि लोभलाग्दो थियो । तर उनको व्यवहार त्यस अनुसार देखिएन ।

अमेरिकाबाट सुरु भएको ‘मिटू मुभमेन्ट’ जापानमा पनि चलेको थियो । यसले गर्दा केही राजनीतिज्ञ र व्यापारीहरुले पद छोड्नुपरेको थियो ।

चिन्मयानन्द, भारत

२० सेप्टेम्बर २०१९ मा भारतको उत्तर प्रदेशका पूर्व संघीय मन्त्री स्वामी चिन्मयानन्द यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका थिए ।

स्वामीले सञ्चालन गरेको कलेजमा अध्ययनरत छात्रामाथि दुव्र्यवहार गरेको आरोपमा ७३ वर्षे स्वामीलाई प्रहरीले पक्राउ गरेको थियो ।

कानून संकायमा अध्ययनरत युवतीले चिन्मयानन्दमाथि आफुले बाथरुममा नुहाइरहेको भिडियो पठाएर ब्ल्याकमेल गरी यौन सम्बन्ध राख्नको लागि दबाब दिएको आरोप लगाएकी थिइन् ।

कुलदिप सेङ्गर, भारत

उत्तर प्रदेशकै भारतीय जनता पार्टी (भाजपा) का नेता एवं राज्यको कानून निर्माता कुलदिप सेङ्गर पनि गत अप्रिलमा पार्टीबाट निष्काशित भएका थिए ।

उनीमाथि एक महिलाले बलात्कारको आरोप लगाएकी थिइन् । प्रहरीले सेङ्गरमाथि अनुसन्धान गर्न विफल भएको आरोप लगाउँदै ती महिलाले आफुलाई आगोले जलाउने धम्की समेत दिएकी थिइन् ।

पछि प्रहरीले ती महिलाको कार दुघर्टना गराइ हत्याको प्रयास गरेको केस पनि सेङ्गरलाई लगाएको  छ ।

विदेशमा मात्रै हैन, नेपालमै पनि दुव्र्यवहार र महिलामाथि गलत टिप्पणी गरेको कारणले पद गुमाउनेहरु छन् ।

हरि पराजुली, नेपाल

विश्वका अन्य देशमा मात्र होइन नेपालकै कृषि मन्त्री हरि पराजुलीले पनि यौन दुव्र्यवहार गरेको आरोपपछि राजीनामा दिनुपरेको थियो ।

१७ असार २०७२ मा पराजुलीले राजीनामा दिएका थिए। धान दिवसको अवसरमा काठमाडौं मुलपानी पुगेका पराजुलीले महिलामाथि अश्लील हर्कत गरेको विषयमा विवाद आएपछि उनले राजीनामा दिएका थिए ।

सदन र सामाजिक संजालमा मन्त्री पराजुलीविरुद्ध चर्काे आलोचना भएको थियो । ३१ साउनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न ३३ विभाग गठन गर्दा यिनै पराजुलीले कृषि विभागको उप–प्रमुखको जिम्मेवारी पाएका छन् ।

यी त आरोप लागेपछि राजीनामा दिएका वा कारवाही भोगेका उदाहरण हुन् ।

विश्व राजनीतिक मञ्चमा महिलाले आरोप लगाए पनि कुनै कारबाही नभएका उदाहरण पनि छन् ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बिल क्लिन्टन, डोनाल्ड ट्रम्प र अमेरिकाका सर्वाेच्च अदालतका सह–न्यायाधिस ब्रेट काभानोमाथि लागेको आरोपको चर्चा विश्वभर फैलिएको थियो ।

तर, उनीहरुले पदीय वा अरु कुनै किसिमको कारबाहीको सामना गर्नु परेन ।

पढ्नुहाेस्:

महराका मतदाता भन्छन्– नहुनुपर्ने घटना भयो, सत्य तथ्य छानबिन हाेस्

प्रहरी महानिरीक्षक खनाल भन्छन्– महरामाथि अनुसन्धान अघि बढिसक्यो

बलात्कारकाे आरोपपछि सभामुखबाट राजीनामा दिएका महरामाथि के कारबाही होला !

महरा सधैँ सत्ता सुखमा

महरामाथि प्रहरी अनुसन्धान शुरू

महरामाथि यस्तो छ अन्तर्राष्ट्रिय मिडियाको कभरेज

बलात्कारकाे आरोप लागेका सभामुख महराले दिए राजीनामा

सभामुखमाथि छानबिन हुनुपर्छ, दोषी भए आमनागरिक सरह कारबाही पनिः गगन थापा

नेकपाले महरालाई भन्यो– सभामुख र सांसद दुवै पदबाट राजीनामा देऊ

सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै

साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

"> यौन दुर्व्यवहारको आरोपले पद गुमाउने संसारका उच्चपदस्थहरू: Dekhapadhi
यौन दुर्व्यवहारको आरोपले पद गुमाउने संसारका उच्चपदस्थहरू
काठमाडौं। प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लागेपछि उनले आज दिउँसो पदबाट राजीनामा दिएका छन् ।

नेपालमा बलात्कारको आरोप लागेर पद गुमाउने महरा अहिलेसम्मकै उच्चपदस्थ भए पनि बलात्कार, यौन दुर्व्यवहार एवं हिंसाको आरोपमा पदबाट राजीनामा दिएका उदाहरण संसारमा अरु पनि छन् ।

यसरी राजीनामा दिन परेका केही उच्चपदस्थ यस्ता छन्ः

मोसे कात्सभ, इजरायल

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्