टौदहमा साइबेरियन चरा, विभिन्न प्रजातिका हाँसलगायत ८० प्रजातिका चराहरूको अवलोकन गर्न पाइन्छ। टौदहमा पुगेर चराहरूसँग साक्षात्कार गर्न पाउँदा जो कसैको मन पनि चंगा हुन्छ। अझ थरीथरीका चराहरूको चिरबिर–चिरबिर आवाजले जसलाई पनि मन्त्रमुग्ध बनाउँछ।

टौदहमा विभिन्न प्रजातिका चरासँगै ८–१० प्रजातिका माछा, कछुवाहरूको पनि अवलोकन गर्न पाइने कर्कोटक नागराजा नागरानी वासस्थान टौदह समाजका सचिव रामप्रसाद आचार्य बताउँछन्।

टौदह धार्मिक पोखरी हो। यसलाई नागको तीर्थस्थलका रूपमा पनि हेरिन्छ।

टौदहमा विशेष गरी नाग पञ्चमी र जनैपूर्णिमामा मेला लाग्ने गर्छ। साथै हरेक सोमबार नागको विशेष पूजा गरिन्छ।

कींवदन्तीअनुसार प्राचीन समयमा काठमाडौं एउटा ठूलो काली दह थियो। यहाँ वस्ती विकास गर्न सकिने सम्भावना देखेर मञ्जुश्रीले चोभारको डाँडा काटेर पानी पठाउँदा कर्काेटक नागराजा नागरानी बाहिर जान थाले र अन्य जलचर पनि बग्न थाले। त्यसपछि मञ्जुश्रीले संकट निम्तिने खतरा देखेपछि टौदह बनाई नागराजलाई वासस्थान बनाइदिएको जनविश्वास रहेको कर्कोटक नागराजा नागरानी वासस्थान टौदह समाजका सचिव आचार्य बताउँछन्।

टौदह पहिले ११२ रोपनी क्षेत्रफलमा फैलिएको थियो। अहिले घट्दै गएर ९२ रोपनीमा झरेको आचार्यको भनाइ छ।

टौदहलाई पर्खाल लगाएर संरक्षण गरिएको छ। साथै पर्यटकीय क्षेत्रको रूपमा विकास गरिएको छ।

अहिले आन्तरिक पर्यटकहरू बढ्दै गएका छन्। आन्तरिक पर्यटकलाई ३० रूपैयाँ र वाह्य पर्यटकलाई ५० रूपैयाँ प्रवेश शुल्क तोकिएको छ।

यहाँ बिदाका दिनहरूमा घुइँचो लाग्ने गर्छ। विशेष गरी विद्यार्थीहरूलाई विद्यालयले घुमाउन ल्याउने गरेका छन्। पहिलेको तुलनामा अहिले चराहरूको संख्या केही कमी भएको सचिव आचार्य स्वीकार्छन्। “पहिले वस्ती थिएनन्, मानवीय उपस्थिति पनि कम थियो”, उनले भने, “अहिले मानवीय क्रियाकलाप पनि बढी भएका छन्, त्यसैले पनि कम भएको हुन सक्छ।”

मनमोहक टौदहलाई रवि महर्जनले तस्वीरमा उतारेका छन्।

"> तस्वीरमा मनमोहक टौदह: Dekhapadhi
तस्वीरमा मनमोहक टौदह
काठमाडौं। चराहरूको अवलोकन गर्न तपाईं कहाँ पुग्नुहुन्छ ? कोशी टप्पु वा जगदीशपुर कि रारा ताल ?

काठमाडौंमा हुनुहुन्छ भने पक्कै पनि यी ठाउँ पुग्न तपार्ईंले साइत कुर्नुपर्छ अर्थात् घुम्नका लागि योजना बनाउनैपर्छ ।

तर, काठमाडौंमै पनि यस्तो ठाउँ छ जहाँ साइबेरियादेखि नेपालका विभिन्न भागमा पाइने थुप्रै प्रजातिका चराहरूको सजिलै अवलोकन गर्न पाइन्छ।

चरा मात्र होइन, अन्य जलचर प्रजातिको समेत अवलोकन गर्न पाइन्छ। हेरिरहुँ लाग्ने, रमाइरहुँ लाग्ने टौदह क्षेत्र पुग्ने जो कसैको मन त्यसै अघाउँदैन।

कीर्तिपुरमा अवस्थित टौदह काठमाडौंको रत्नपार्कबाट जम्मा ११ किलोमिटरको दूरीमा छ।

टौदहमा साइबेरियन चरा, विभिन्न प्रजातिका हाँसलगायत ८० प्रजातिका चराहरूको अवलोकन गर्न पाइन्छ। टौदहमा पुगेर चराहरूसँग साक्षात्कार गर्न पाउँदा जो कसैको मन पनि चंगा हुन्छ। अझ थरीथरीका चराहरूको चिरबिर–चिरबिर आवाजले जसलाई पनि मन्त्रमुग्ध बनाउँछ।

टौदहमा विभिन्न प्रजातिका चरासँगै ८–१० प्रजातिका माछा, कछुवाहरूको पनि अवलोकन गर्न पाइने कर्कोटक नागराजा नागरानी वासस्थान टौदह समाजका सचिव रामप्रसाद आचार्य बताउँछन्।

टौदह धार्मिक पोखरी हो। यसलाई नागको तीर्थस्थलका रूपमा पनि हेरिन्छ।

टौदहमा विशेष गरी नाग पञ्चमी र जनैपूर्णिमामा मेला लाग्ने गर्छ। साथै हरेक सोमबार नागको विशेष पूजा गरिन्छ।

कींवदन्तीअनुसार प्राचीन समयमा काठमाडौं एउटा ठूलो काली दह थियो। यहाँ वस्ती विकास गर्न सकिने सम्भावना देखेर मञ्जुश्रीले चोभारको डाँडा काटेर पानी पठाउँदा कर्काेटक नागराजा नागरानी बाहिर जान थाले र अन्य जलचर पनि बग्न थाले। त्यसपछि मञ्जुश्रीले संकट निम्तिने खतरा देखेपछि टौदह बनाई नागराजलाई वासस्थान बनाइदिएको जनविश्वास रहेको कर्कोटक नागराजा नागरानी वासस्थान टौदह समाजका सचिव आचार्य बताउँछन्।

टौदह पहिले ११२ रोपनी क्षेत्रफलमा फैलिएको थियो। अहिले घट्दै गएर ९२ रोपनीमा झरेको आचार्यको भनाइ छ।

टौदहलाई पर्खाल लगाएर संरक्षण गरिएको छ। साथै पर्यटकीय क्षेत्रको रूपमा विकास गरिएको छ।

अहिले आन्तरिक पर्यटकहरू बढ्दै गएका छन्। आन्तरिक पर्यटकलाई ३० रूपैयाँ र वाह्य पर्यटकलाई ५० रूपैयाँ प्रवेश शुल्क तोकिएको छ।

यहाँ बिदाका दिनहरूमा घुइँचो लाग्ने गर्छ। विशेष गरी विद्यार्थीहरूलाई विद्यालयले घुमाउन ल्याउने गरेका छन्। पहिलेको तुलनामा अहिले चराहरूको संख्या केही कमी भएको सचिव आचार्य स्वीकार्छन्। “पहिले वस्ती थिएनन्, मानवीय उपस्थिति पनि कम थियो”, उनले भने, “अहिले मानवीय क्रियाकलाप पनि बढी भएका छन्, त्यसैले पनि कम भएको हुन सक्छ।”

मनमोहक टौदहलाई रवि महर्जनले तस्वीरमा उतारेका छन्।

प्रतिक्रिया दिनुहोस्