काठमाडौं। जाडो मौसम सुरू भएसँगै न्यानो कपडाको माग बढेको छ। त्यसैले व्यवसायीहरूको ध्यान यतिखेर ज्याकेटलगायत न्यानो कपडाको उत्पादन तथा बिक्रीवितरणमा केन्द्रित भएको छ।

काठमाडौंको चामतीस्थित राईको ग्रुप अफ कम्पनीमा अहिले धमाधम ज्याकेट उत्पादन भइरहेको छ। यहाँका कामदार विभिन्न डिजाइनका ज्याकेट उत्पादनमा व्यस्त छन्।

‘राईको’ नेपालको स्थानीय ब्रान्ड हो, जसलाई राईको एडभेन्चस ट्रेडिङ ग्रुप प्रालिले प्रवर्द्धन गरिरहेको छ। यो कम्पनीले सन् २०१४ देखि उक्त ब्रान्डको ‘आउटडोर जिअर्स’ उत्पादन गर्दै आएको छ। कम्पनीको टिमले ग्राहकको चाहनाबारे अध्ययन गरी सोही अनुसारको सामग्री उत्पादन गर्दै आएको जनाएको छ।

कम्पनीका सञ्चालक मिलन राईका अनुसार यस वर्ष कोरोना भाइरसको महामारीका कारण ज्याकेटको उत्पादन र बिक्री घट्ने देखिएको छ।

" /> काठमाडौं। जाडो मौसम सुरू भएसँगै न्यानो कपडाको माग बढेको छ। त्यसैले व्यवसायीहरूको ध्यान यतिखेर ज्याकेटलगायत न्यानो कपडाको उत्पादन तथा बिक्रीवितरणमा केन्द्रित भएको छ।

काठमाडौंको चामतीस्थित राईको ग्रुप अफ कम्पनीमा अहिले धमाधम ज्याकेट उत्पादन भइरहेको छ। यहाँका कामदार विभिन्न डिजाइनका ज्याकेट उत्पादनमा व्यस्त छन्।

‘राईको’ नेपालको स्थानीय ब्रान्ड हो, जसलाई राईको एडभेन्चस ट्रेडिङ ग्रुप प्रालिले प्रवर्द्धन गरिरहेको छ। यो कम्पनीले सन् २०१४ देखि उक्त ब्रान्डको ‘आउटडोर जिअर्स’ उत्पादन गर्दै आएको छ। कम्पनीको टिमले ग्राहकको चाहनाबारे अध्ययन गरी सोही अनुसारको सामग्री उत्पादन गर्दै आएको जनाएको छ।

कम्पनीका सञ्चालक मिलन राईका अनुसार यस वर्ष कोरोना भाइरसको महामारीका कारण ज्याकेटको उत्पादन र बिक्री घट्ने देखिएको छ।

"> जाडोलाई ‘राईको’ ज्याकेट (तस्वीरहरू): Dekhapadhi
जाडोलाई ‘राईको’ ज्याकेट (तस्वीरहरू)
काठमाडौं। जाडो मौसम सुरू भएसँगै न्यानो कपडाको माग बढेको छ। त्यसैले व्यवसायीहरूको ध्यान यतिखेर ज्याकेटलगायत न्यानो कपडाको उत्पादन तथा बिक्रीवितरणमा केन्द्रित भएको छ।

काठमाडौंको चामतीस्थित राईको ग्रुप अफ कम्पनीमा अहिले धमाधम ज्याकेट उत्पादन भइरहेको छ। यहाँका कामदार विभिन्न डिजाइनका ज्याकेट उत्पादनमा व्यस्त छन्।

‘राईको’ नेपालको स्थानीय ब्रान्ड हो, जसलाई राईको एडभेन्चस ट्रेडिङ ग्रुप प्रालिले प्रवर्द्धन गरिरहेको छ। यो कम्पनीले सन् २०१४ देखि उक्त ब्रान्डको ‘आउटडोर जिअर्स’ उत्पादन गर्दै आएको छ। कम्पनीको टिमले ग्राहकको चाहनाबारे अध्ययन गरी सोही अनुसारको सामग्री उत्पादन गर्दै आएको जनाएको छ।

कम्पनीका सञ्चालक मिलन राईका अनुसार यस वर्ष कोरोना भाइरसको महामारीका कारण ज्याकेटको उत्पादन र बिक्री घट्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्